Nepal Times
Nepal Times
3
Shares

पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोना संक्रमण पुष्टि,२ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोना संक्रमण पुष्टि,२ जनाको मृत्यु

१२ साउन, काठमाडौं ।

पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ५ हजार २५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९६२ पुगेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.