×

NEPAL TIMES UPDATES

Playing
US and Iran ceasefire covered in Top 20 headlines || Nepal Times
Apr 08, 2026
Playing
१७ देशका राजदूतसँग प्रधानमन्त्रीको ब्रिफिङ,४ मिनेटमा के भने ? || Nepal Times
Apr 08, 2026
Playing
१७ देशका राजदूतसँग बालेन्द्रको सामूहिक भेट || Nepal Times
Apr 08, 2026
Playing
इरान–अमेरिका तनावः २ साताको यु द्ध विरामले के नेपालको महँगी घट्ला? || Nepal Times
Apr 08, 2026
Playing
World News: Pakistanले यु*द्धविराम गराउँदा Chinaको चर्चा, इरानी ह्याकरद्वारा USमा अवरोध
Apr 08, 2026
Playing
साइबर अप राधीको दादागि रीः कसरी जोगाउने लोकतन्त्र ? || Nepal Times
Apr 08, 2026
Playing
पश्चिम नेपालबाट पानी पार्ने अर्को प्रणाली भित्रियो || Nepal Times
Apr 08, 2026
Playing
विश्व चकित पार्ने इरानी जनएकता,बमको ड रभन्दा ठूलो राष्ट्रप्रेम || Nepal Times
Apr 08, 2026
Playing
महाकालीका नाममा चन्दा, घट्टे खोलामा पुल, धुरुधुरु रोए हर्क || Nepal Times
Apr 08, 2026
Playing
देउवा र आरजुविरुद्ध सम्पत्ति शुद्धीकरणमा प क्रा उ पुर्जी जारी || Nepal Times
Apr 08, 2026

शान्ति खोज्दै तपोवन पुगेर नाँचे कुलमान घिसिङ

१५ श्रावण २०७९

१५ साउन,काठमाण्डौ ।
नेपालमा विद्युत उत्पादन यसको बजार र व्यवस्थापनमा सधै ब्यस्त रहने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ ओशो तपोवन पुगेका छन् । घिसिङ प्राधिकरणका उच्च अधिकारीहरूको टिमसहित शुक्रबार त्यहाँ पुगेका हुन् ।

Advertisement

 

उनी ओशो तपोवन पुगेर स्वामी आनन्द अरुणले आफूसँगै गेरुवस्त्र लगाएर नाचिरहेको भिडिओ सार्वजनिक गरेका छन् । आनन्द अरुणले राखेको टिकटक भिडियोमा रातो गेरुवस्त्र लगाएर घिसिङ ध्यानमग्न भएर नाचिरहेको देखिन्छ । उनीसँगै अरु अधिकारीहरुपनि ध्यानमग्न भएर नाचिरहेका छन् ।

 

२६ घन्टाको तपोवन बसाईमा कुलमानले एउटा अनुशासित विद्यार्थीका रूपमा आफ्नो कोर्स पूरा गरेका छन् । तपोवनमा रहँदा अरु सहभागीसँगै उनी नाचेको भिडियो अहिले भाइरल भइरहेको छ । शुक्रबार कार्यालय समयपछि ३ बजे प्राधिकरणका १५ जना कर्मचारीसमेत लिएर तपोवनमा पुगेका कुलमान शनिबार बेलुकी साढे ६ बजेतिर फर्किएका हुन् । भीभीआईपीका लागि डिजाइन गरिएको ‘तपोवन फर नेशन’ नामक कोर्समा कुलमानले भाग लिएका थिए ।

 

एनआरएनका पूर्वअध्यक्ष भवन भट्टले डिजाइन गरेको यो कोर्स हरेक महिनामा एक पटक आयोजना गरिन्छ । भवन भट्ट, निराजन भण्डारी, शोमिता सिम्खडा र आनन्द अरुणले यो कोर्स गराउँने गर्दछन् । कुलमानहरुसँगको तस्विरमा नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ समेत तवोवन पुगेको देखिएको छ । प्रशिक्षक सिम्खडाका अनुसार सबैभन्दा छोटो यो कोर्समा विभिन्न ध्यानका विधिहरु तथा थेरापीहरु सिकाइन्छ । घिसिङले पूर्ण अनुशासनमा रहेर कोर्स पूरा गरेका छन् ।

 

तपोवनमा ध्यान गर्नेहरुले मोबाइल चलाउन नपाइने, एकापसमा गफ गर्न नमिल्ने, तोकिएको समयभित्र खाना–खाजा आइसक्नुपर्ने, आफूले खाएका भाँडाकुँडा आफैंले धुनुपर्ने जस्ता नियमहरु छन् । कोर्स सिध्याएपछि कुलमानले यो बसाइले आफूलाई पुनर्ताजगी दिएको बताएका थिए ।

यसअघि राष्ट्रिय जनमत पार्टीका अध्यक्ष सीके राउतले ओशो तपोवनमा आएर सन्न्यास लिएका थिए । ९ दिनको कोर्स पूरा गरेर उनी शुक्रबार फर्किएका छन् । बिहीबार मात्रै सीके राउतले तपोवनमै सन्यास धारण गरेको भिडिओ र फोटो सार्वजनिक भएको थियो । उनले तवोवनबाट सन्यास लिएका छन् । राउतले तपोवन पुगेर आफनो नाम समेत परिवर्तन गरेका छन् ।

Advertisement

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top