१६ साउन ,काठमाण्डौ ।
सुनको भाउ आज तोलामा चार सय रुपैयाँले घटेको छ ।
आज सुन तोलामा ९५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
रसुवा बाढी अपडेटः एकै घरमा भेटिए २२ शव, ९३९ जनाको मृत्यु,४ हजार बेपत्ता
एनआरएनए तथा अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्ने सरकारको प्रतिबद्धता: मन्त्री खनाल
बाढीपीडितको उद्धार तथा पुनःस्थापनाका लागि एमालेले १ करोड २० लाख दिने