Nepal Times
Nepal Times
144
Shares

आज बाट इंग्लिस प्रिमियर लिग २०२२–२३ को नयाँ सिजन सुरु हुँदै

आज  बाट इंग्लिस प्रिमियर लिग २०२२–२३ को नयाँ सिजन सुरु हुँदै

२० साउन,एजेन्सी ।

इंग्लिस प्रिमियर लिग २०२२–२३ को नयाँ सिजन आज शुक्रबार बाट सुरु हुँदैछ । सिजनको उद्घाटन खेलको लण्डन डर्बी भिडन्तमा आर्सनल र क्रिस्टल प्यालेसबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ ।पहिलो दिन एक मात्र खेल हुँदा दुबै क्लब जितसहित नयाँ सिजन सुखद् सुरुवात गर्न चाहन्छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.