कोरोना संक्रमण बढ्‍न थालेपछी तेह्रथुमको मेन्छयायेम गाउँपालिकाका सबै विद्यालय ४ दिन विदा

२२ साउन, काठमाडौं ।

पछिल्लो समय कोरोना संक्रमण बढ्‍न थालेको भन्‍दै तेह्रथुमको मेन्छयायेम गाउँपालिकाका सबै विद्यालयमा चार दिन सार्वजनिक विदा दिइएको छ ।गाउँपालिकाले आइतबार विज्ञप्ति जारी गर्दै सोमबारदेखि बिहीबारसम्‍म गाउँपालिकाका सबै विद्यालयमा विदा दिएको जनाएको छ ।गाउँपालिकाका अध्यक्ष यादव बहादुर खापुङद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ ‘मिति २०७९ साउन २३ गते सोमबारदेखि २०७९ साउन २६ गते बिहीबारसम्‍म ९चार दिन०पछि लामो विदाबाट मिलान गर्ने गरी मेन्छ्यायेम गाउँपालिका अन्तर्गतका सबै सामुदायिका तथा संस्थागत विलालयहरुमा विद्यार्थीहरुको भौतिक उपस्थितिमा पठनपाठन नगर्नरनगराउनु हुन साथै उक्त अवधिमा स्वास्थ्यका मामदण्ड अपनाइ विलालयको आन्तरिक प्रशासन सुचारू राख्‍न हुन सम्बन्धित सबै विलालयहरुलाई अनुरोध छ।’

 विज्ञप्ति

Advertisement

Advertisement

भर्खरको समाचार

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

गिरीबन्धुः राज्य लुट्ने ग्रान्ड डिजाइन, किन चुपचाप छ सरकार ?

Giribandu-tea-state_20220607080503_JGMWEw5ude

गृहमन्त्री क्विक मिनिस्टर, अर्थमन्त्री देश बनाउने टिम बाहिर !

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

शिशिर–वाङ यी वार्ताः बीआरआईबारे के भयो कुरा ?

723918504_979261438222117_2022056077324511840_n

स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

Vozinha

बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

97a8a2a2-6311-44f1-8b46-307947a9088c

प्रधानमन्त्रीको निर्देशनमा नाकामा रोकिएका ‘बिवाइडी’का गाडी फुकुवा

byd-korla

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

सम्बन्धित समाचार

Scroll to Top