एसियाली खेलकुदमा चीनको अग्रता कायमै ,नेपाल अहिलेसम्म पदकविहीन

एजेन्सी,भदौ ५
एसियाडको तेस्रो दिनसम्म आइपुग्दा २२ वटा देशले पदकमा नाम लेखाएका छन् । प्रतियोगिता चीनले सुरुवातदेखि नै अग्रता कायम राखेको छ । चीनले मंगलबारसम्म ५६ पदक जितिसकेको छ । जसमा २७ स्वर्ण १७ रजत र १२ कास्य जितेको छ । ११ स्वर्ण, १५ रजत र १७ कास्य जितेका जापान दोस्रो स्थानमा रहँदा ६ स्वर्ण र १२ रजत र १३ कास्यसहित दक्षिण कोरिया तेस्रो स्थानमा छ ।

चौथो स्थानमा आयोजक इण्डोनेशिया रहेको छ । १२ वटा पदक जितेको इन्डोनेसियाले ५ स्वर्ण र २ रजत र ५ कास्य पदक जितेको छ । पाँचौ स्थानमा इरान रहेकोछ । उसले ४ स्वर्ण ३ रजत र ३ कास्य पदक जितेको छ । ४५ देश सहभागी एसियाडमा अहिलेसम्म १६ वटा देशले मात्रै स्वर्ण जितेका छन् ।

Advertisement

एसियाली खेलकुदमा नेपाललाई सर्वाधिक पदक दिलाएको तेक्वान्दो खेल इन्डोनेसियाको जकार्तामा जारी १८ औं एसियाली खेलकुदमा भने कमजोर सावित भइरहेको छ । तेक्वान्दोको तेस्रो दिन सकिँदा नेपाल पदकविहीन छ । तेस्रो दिन नेपालबाट एक पुरुष र दुई महिला खेलाडीले प्रतिस्पर्धा गरेका थिए । त्यसमा एक खेलाडीले मात्र पहिलो चरण पार गर्न सफल हुँदा दुई खेलाडी पहिलो चरणमै रोकिएका छन । अब बुधबार नेपालका दुई पुरुष खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

भुपेन्द्र श्रेष्ठले पुरुष ८० केजीमुनि तथा वीरबहादुर महराले ६३ केजीमुनि तौलसमूहमा खेल्नेछन् । यसअघि एसियाली खेलकुदमा नेपालले १ रजत र २२ कांस्य पदक जितेको थियो ।

 

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top