कर बृद्धि, महँगी, हत्या हिंसा र बलात्कारविरुद्ध इटहरीमा साङ्लो ¥याली

विराटनगर,भदौ ५
इटहरीमा कर बृद्धि, महँगी, हत्या हिंसा र बलात्कारविरुद्ध साङ्लो ¥याली निकालिएको छ । स्थानीय सरकारले ढाड सेक्ने गरि लगाएको कर र सरकारले महंगी बढाएको बिरोध गदै र्याली आयोजना गरिएको हो ।

साथै देशमा बढीरहेको बलात्कार र हत्या हिंसाको र्यालीले बिरोध गरेको थियो । कर र महंगी बढाएर जनतालाई बाध्ने काम गरेको भन्दै साङकेतिक रुपमा साङ्लो बाधेर सरकारको बिरोध गरिएको बताइएको छ । सरकारले जनतालाई कर तथा महंगीको भारी बोकाएर जिउन मुस्किल बनाएको र्याली आयोजक मध्येका पूर्ण राईले बताए ।

सरकारले जनताको हित भन्दा पनि आफ्नो स्वार्थ पुर्तिका लागी जनतालाई दुख दिने गरेको राईको भनाई छ । सरकाले तत्काल कर र महंगी नघटाए इटहरीका जनता चरणबद्ध रुपमा आन्दोलित हुने उनले चेतावनी दिए । साथै ¥यालीमा महिलामाथि हुने गरेको हत्या, हिंसा तथा बलात्कारका घटनाका दोषीलाई कडा कारबार्हीको माग समेत गरिएको छ । प्रर्दशनमा उत्रिएका युवाहरुले हातमा साङ्लो बाधेर चौक परिक्रमा गरि बिरोध र्याली सम्पन्न गरेका थिए ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM
Scroll to Top