ललितपुरको बागडोलमा बस पल्टिँदा आठ जना घाइते

३० साउन ७९, सोमबार
Share this
718shares

३० साउन,ललितपुर ।

Advertisement

ललितपुरको बागडोलमा बस पल्टिँदा आठ जना घाइते भएका छन् । बा ३ ख २७ १८ नम्बरको बस पल्टिँदा आठ जना घाइते भएका हुन् ।

घाइतेहरूको ललितपुर र काठमाण्डौको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । भक्तपुरबाट बल्खु जाँदै गरेको बस दुर्घटना भएको हो । दुर्घटनाको कारण भने खुलेको छैन ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top