×

NEPAL TIMES UPDATES

Playing
रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला || Nepal Times
Mar 06, 2026
Playing
प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको ३० स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३ || Nepal Times
Mar 06, 2026
Playing
रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि || Nepal Times
Mar 06, 2026
Playing
मतगणना अपडेटःदेशभर रास्वपाको अग्रता,कांग्रेस र एमाले पछाडि || Nepal Times
Mar 06, 2026
Playing
झापा ५ मा बालेनले केपी ओलीलाई सुरुवातमै पछि पारे
Mar 06, 2026
Playing
नेपालको चुनावमा विदेशी मिडियाका अधिक चासो, कसले के लेखे ? || Nepal Times
Mar 05, 2026
Playing
आमा सुशीला तिमीले “जे भन्यौ, त्यो पूरा गर्‍यौ” !|| Nepal Times
Mar 05, 2026
Playing
US-Israel-Iran यु द्धः आजका १० हेडलाइन || Nepal Times
Mar 05, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-21-2082 || Nepal Times
Mar 05, 2026

प्रियंका चोपडा र निक जोनसको इन्गेजमेन्ट केकमा २४ ‘क्यारेट’ सुन

६ भाद्र २०७५

एजेन्सी,भदौ ६
इन्टरनेशनल स्टार प्रियंका चोपडा र निक जोनसको इन्गेजमेन्ट बी–टाउनमा केही दिनयता खुब चर्चामा छ । निक इन्गेजमेन्टपछि अमेरिका फर्किसकेका छन्, तर १८ अगस्टमा भएको सेलिबे्रसनको चर्चा अहिलेसम्म पनि उस्तै छ ।

खबरअनुसार, प्रयोग भएको केक विशेष तरिकाबाट बनाइएको थियो । केकलाई मुम्बईको चर्चित पेस्ट्री शप ‘टियर नोम पटिस्सेरी’ बाट बनाइएको थियो भने ३ स्टोरी केकको तौल १५ किलो थियो । केकलाई आकर्षक बनाउनका लागि २४ क्यारेट गोल्डको पत्ताबाट सजाइएको थियो । बटर क्रिम केकलाई पंिक ‘सिम्बिडियम ओर्चिडस् ’फूलबाट सजाइएको थियो । अहिले प्रयिंकाको इन्गेजमेन्ट केकको डिजाइन सोसल मिडियामा खुब भाइरल भएको छ ।

खबरअनुसार, निक जोनसले आफ्नो म्यूजकिल टुर सकेपछि र प्रियंकाले आफ्नो बाँकी फिल्मको छायांकन सकेपछि विवाहलाई लिएर प्लान गर्नेछन् । प्रयिंकाले १६ सेप्टेम्बरमा निक जोनसको जन्मदिनको अवसर पारेर विवाहको डेट घोषणा गर्न सक्नेछिन् । प्रियंका आफ्ना प्रेमीभन्दा ११ वर्ष जेठी छन् । उनले १९ वर्षको उमेरमा मिस वल्डको उपाधि जित्दा निक ८ वर्षका थिए ।

भर्खरको समाचार

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

राष्ट्रपति र उपराष्ट्रपतिले गरेनन् मतदानः पूर्वराष्ट्रपतिहरु के भन्छन् ?

Screenshot 2026-03-05 155551

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

सम्बन्धित खबरहरु

Scroll to Top