इन्टरनेट अफर गरे वर्ल्डलिंकले निःशुल्क इन्टरनेट दिने

४ भदौ ७९, आइतबार

५ भदौ , विराटनगर ।

नेपालको सबैभन्दा ठूलो सेवा प्रदायक वर्ल्ड लिंक कम्युनिकेशनले उपभोक्ताका लागि थप आकर्षक अफर सार्वजनिक गरेको छ । वर्ल्डलिंकको ग्राहकहरुले सबैभन्दा आकर्षण रहेको ३३०० मा २०० mbps को तीन महिने प्याकेजदेखि २००, २५० र ३०० mbps / 1gbps  सम्मका नेट टिभीसहितका प्याकेजहरुमा अरु कसैलाई रेफर गरेर एक महिना निःशुल्क इन्टरनेट चलाउन सक्ने अफर सार्वजनिक गरेको छ ।

यसका साथै कम्पनीले तीन वटा रेफर गर्ने ग्राहकलाई तीन महिना नेट टिभीसँगै इन्टरनेट र डुअलब्याण्ड राउटर निःशुल्क दिने जनाएको छ । यस्तै पाँच जना साथीभाई तथा आफन्तहरुलाई तीन महिने प्याकेजदेखि २००, २५० र ३०० mbps / 1gbps  सम्मका नेट टिभीसहितका प्याकेजहरुलाई रेफर गर्ने ग्राहकहरुलाई पाँच महिना नेट टिभि इन्टरनेट र राउटर निःशुल्क दिने योजना वर्ल्डलिंकले सार्वजनिक गरेको छ ।

Advertisement

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top