लोहन्द्रामा पुल बनाउँछौं : उर्जामन्त्री पुन

विराटनगर,भदौ ६
उर्जा मन्त्री वर्षमान पुन अनन्तले मोरङको लोहन्द्रा खोलाले गत वर्ष बगाएको सिंचाई नहरसहितको पुलको आज स्थलगत अवलोकन गरेका छन् । पुल बगाएपछि मोेरङको कसेनी र सिसवनीबीचको सडक सञ्जाल अझै जोडिन सकेको छैन भने मोरङ जिल्लाको आधाजस्तो कृषि भूमिमा सिंचाई सुविधा टुटेको छ ।
स्थलगत अनुगमन निरीक्षण पछि मन्त्री पुनले यसै वर्ष पुल निर्माणको काम अघि बढाउने आश्वासन दिए । सुनसरी मोरङ सिंचाई योजना अन्तरगत रहेको सो पुल जनताको आवतजावतसंगै खोलामाथिबाट पानी लैजाने दुई प्रयोजनबाट उपयोग भइरहेको थियो । त्यसको पुर्ननिर्माणमा सरकारले सहयोग गर्ने उनले बताए ।
मोरङ निर्वाचन क्षेत्र नम्वर ४ का सांसद अमनलाल मोदीको नेतृत्वमा स्थानीयले मंगलवार प्रधानमन्त्री केपि शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउँदै सिंचाई र यातायात सेवा सूचारु गराउन माग गरेका थिए । प्रधानमन्त्रीको समेत आग्रहमा उर्जामन्त्रीले स्थलगत निरीक्षण गरेका हुन् ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top