बाल क्लबले घरै पुगेर राक्यो बाल विवाह

बाल क्लबले घरै पुगेर राक्यो बाल विवाह

लेटाङ : मोरङको लेटाङ– २ को लक्ष्मी माध्यामिक विद्यालयमा रहेको बालक्लवले बिहे गर्ने तयारी गर्दै गरेको अवस्थामा रहेको बाल बिबाहलाई बुधबार रोकेको छ ।

लक्ष्मी बालप्रकृती क्लवले विद्यालयमा अध्ययनरत १५ बर्षीय बालिकालाई बिबाह गर्नबाट रोकेको हो । आफ्नै विद्यालयमा अध्ययनरत साथीको बिहे गर्ने उमेर नै नपुगी बिहे हुन लागेको थाहा पाएपछि क्लबका पदाधिकारीहरुले घरमा नै गएर बिहे रोकेका हुन् । यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.