चन्द्रमामा पाइयो आइसका टुक्रा

एजेन्सी, भदौ ७
वैज्ञानिकहरुले चन्द्रमामा आइसका टुक्राहरु फेला पारेका छन् ।भारतले १० वर्षअघि प्रक्षेपण गरेको चन्द्रयान–१ नामक अन्तरीक्षयानबाट प्राप्त डाटाबाट चन्द्रमामा आइसका टुक्राहरु पाइएको हो ।

टुक्राको रुपमा फैलिएका ती आइस प्राचिन हुनसक्ने नासाले जनाएको छ।चन्द्रमाको दक्षिणी ध्रुवको लुनर क्रेटरमा थुप्रिएको र उत्तरी ध्रुवमा छरिएर रहेको अवस्थामा आईसका टुक्राहरु रहेका छन्।हुवाई एण्ड ब्रोन विश्विद्यालयका वैज्ञानिक सौ लि र नासाको एम्स रिर्सज सेन्टरका वैज्ञानिक रिचार्ड इल्फिक नेतृत्वको टोलीले चन्द्रमा आइसको टुक्रा रहेको पत्ता लगाएका हुन् ।

चन्द्रयान–१मा प्रयोग गरिएको नासाको मुन मिनेरोलोजी म्यापर९एम–३० उपकरणको मद्दतबाट चन्द्रमाको सतहमा भएको वाटर आइस पत्ता लागेको हो । भेटिएका वाटर आइसहरु ध्रुव्रीय क्षेत्रमा रहेका क्रेटर्सको छायाँमा पाइएको नासाले जनाएको छ ।

Advertisement

उक्त क्षेत्रको तापक्रम माइनस १ सय ५६ डिग्रीभन्दा कहिल्यै माथि नजाने नासाद्वारा जारी विज्ञाप्तिमा उल्लेख छ। आफ्नो अक्षमा घुम्ने क्रममा चन्द्रमा धेरै थोरै डल्कने गर्दा उक्त क्षेत्रमा सूर्यको किरणहरु नपुगेको नासाले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

सम्बन्धित समाचार

Scroll to Top