×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मोरङको सुन्दरहरैचा नगरपालिकामा १८ प्रकारका कर निशुल्क

७ भाद्र २०७५

मोरङ,भदौ ७
देशभर बृद्धि भएको करको बिरोध भईरहेका बेला मोरङको सुन्दरहरैचा नगरपालिकाले भने १८ वटा शिर्षकमा कर निशुल्क गरेको छ ।

नगरपालिकाले पञ्चेबाजा दर्ता,अपांगता भएका ब्यक्तिहरुको सिफारिस,जन्मदर्ता,मृत्युदर्ता,बसाईसराई दर्ता,बिवाह दर्ता,सम्बन्ध बिच्छेद दर्ता,बैदेशिक रोजगारीमा मृत्यु भएका ब्यत्तिको सिफारिस,घर टहरामा आगलागी भएको सिफारिस,अल्पसंख्यक दलित,गरिब र पिछडाबर्गको लागी नागरिकता सिफारिस,सबै प्रकारका अनुसुचि फारम,पुर्णत कृषिमा आधारित सहकारी,शवबाहन नगरभरि,दमकलको सेवा देशभर,ईन्टरनेट लगायतका शेवा निशुल्क गरेको छ ।

यसैगरी महिलाको नाममा दर्ता भएको ब्यबसायमा २० प्रतिशत,बिद्यार्थीका लागी गरिने सबै सिफारिस ५० प्रतिशत र २५ लाख सम्मको उद्योग सिफारिसका लागि ५० प्रतिशत छुट गरिएको नगरप्रमुख शिवप्रसाद ढकालले जानकारी दिएका छन् ।

भर्खरको समाचार

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

सम्बन्धित खबरहरु

Scroll to Top