×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

सोम्स् कलेजमा वक्त्तृत्वकला प्रतियोगिता सम्पन्न

२७ भाद्र २०७९

२७ भाद्र, विराटनगर । 
विराटनगरमा अवस्थित स्कुल अफ म्यानेजमेन्ट स्टडीज् (सोम्स्) कलेजले बिद्यार्थीहरुको वाक क्षमता विकास गर्ने उद्धेश्य अनुरुप वक्त्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।

निरंकुश व्यवस्थापक भन्दा प्रजातान्त्रिक व्यवस्थापक राम्रो नामक शीर्षकमा आयोजना गरिएको वक्त्तृत्वकला कार्यक्रममा व्यवस्थापन संकायतर्फका स्नातक तह अध्ययनरत १७ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

Advertisement
Advertisement

प्रा. डा. चन्द्र तिम्सिनाको नेतृत्वमा वनेको निर्णायक समितिले सवै सहभागि प्रतिस्पर्धी विद्यार्थीहरुमध्ये बाट क्रमशः प्रथम अंजना शर्मा, द्धितिय शारदा श्रेष्ठ र तृतीयमा निर्मला गवाजुको नाम सुनाएको थियो ।

विद्यार्थीहरुका लागी आवश्यक विभिन्न अतिरिक्त क्रियाकलाप गराउदै आएको सोम्स् कलेजले आगामी दिनहरुमा थप नयां कार्यक्रमहरु गरिने कलेजका संचालक रोशन घिमिरेले वताएका छन् ।

पढाईसँगसँगै अतिरिक्त क्रियाकलापले विद्यार्थीको क्षमता विकासमा महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।

Advertisement

विद्यार्थीलाई सैद्धान्तिक ज्ञान मात्र नभएर ब्यवहारिक र सामाजिक कार्यमा पनि कसरी लगाउन सकिन्छ भन्ने विषयलाई कलेजले प्राथमिकतामा राखेको उनले बताए ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top