विराटनगर : नोबेल शिक्षण अस्पताल विराटनगरले विरामीको सेवा र सहजताका लागि आकस्मिक कक्षको सेवामा ब्यापक सुधार गरेको छ ।विरामीको सहजताका लागि आकस्कि कक्षमा स्वास्थ्यकर्मीको संख्या बढाउनुका साथै २४ सै घण्टा उत्तरदायी टोली‘रेसपोन्स टिम ’ र ‘ट्रली ब्वाई ’परिचालन गरिएको छ ।
आकस्मिक अवस्थामा आएका बिरामीलाई खर्च अभाव भएमा सर्तनामा गराएर उपचार गराउन कर्मचारी पनि खटाईएको अस्पतालका प्रबन्ध निर्देशक इन्दिरा शर्माले जानकारी दिईन् । यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।