बिदा भनेको बन्द होईन : मन्त्री कार्की

विराटनगर : प्रदेश सरकारले दिने सार्वजनिक विदाको क्रमिक कार्यान्वयान भईरहेको सरकारका प्रवत्ता हिक्मतकुमार कार्कीले दाबी गरेका छन् ।उनले बिदा भनेको बन्द नभएको भन्दै प्रदेश १ को सरकारले बुधबार बकर इदको अवसरमा दिईएको बिदा कार्यान्वयन भएको र क्रमिक रुपमा हुँदै जाने बताएका हुन् ।

उनले भने ‘संघियताको नयाँ अभ्यास गर्दैछौँ, नयाँ अभ्यासका क्रममा क्षेत्राधिकारका कुराहरुमा समस्या आउँछन् ’उनले भने ‘बिदा भनेको बन्द होईन काम हुनेहरुले कार्यालय पुग्न सक्छन् ।’ यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top