Nepal Times
Nepal Times
3
Shares

सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी पुरुषोत्तम थापालाई

सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी पुरुषोत्तम थापालाई

७ असोज,काठमाडौं ।

सशस्त्र प्रहरी बलको प्रवक्ताको जिम्मेवारी बरिष्ठ उपरिक्षक एसएसपी पुरुषोत्तम थापालाई दिइएको छ । आईजीपी राजु अर्यालले शुक्रवार थापालाई प्रवक्ता र सूचना अधिकारीको जिम्मेवारी दिएका हुन् ।

यसअघि सशस्त्र प्रहरी बलको प्रवक्ता रहेका डीआईजी विदुर खड्काको सरुवा भएको छ । गृह मन्त्रालयले खड्कालाई नम्बर–५ विन्ध्याबासनी बाहिनी मुख्यालयमा काज सरुवा गरेको छ । नवनियुक्त प्रवक्ता थापालाई ९८५१२७२००७ मा सम्पर्क गर्न सकिने सशस्त्र प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.