Deprecated: Function WP_Dependencies->add_data() was called with an argument that is deprecated since version 6.9.0! IE conditional comments are ignored by all supported browsers. in /var/www/html/wp-includes/functions.php on line 6131 रामचन्द्रको बाटो गोविन्दराजले छेक्ने - NepalTimes

NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Вопрос-автоответ РУП «Белорусские лотереи» मङ्लबार माघ ६ , २०८२
MELBET Ставки на спорт онлайн मङ्लबार माघ ६ , २०८२
Рейтинг букмекеров Украины Лучшие легальные букмекерские конторы Украины 2026 онлайн Список сайтов БК с лицензией मङ्लबार माघ ६ , २०८२
Скачать 1xBet нате телефон и компьютер: безвозмездная выдержка а также детальная инструкция मङ्लबार माघ ६ , २०८२
1xBet Закачать Sqachat Mobi Rasmiy Kirish Havolasi Uz मङ्लबार माघ ६ , २०८२
Next
Prev

समाचार

रामचन्द्रको बाटो गोविन्दराजले छेक्ने

आइतवार अशोज २३ , २०७९
Reading Time: 1 min read
A A
काँग्रेसको क्रियाशील सदस्यता विवादः पौडेल पक्ष जुट्यो छलफलमा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२३ असोज, काठमाण्डौ ।

एक पटक राष्ट्रपति वा प्रधानमन्त्री बन्ने चाहानासहित चुनावी मैदानमा होमिएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पुरानै कट्टर प्रतिद्वन्दीले बाटो छेक्ने भएका छन् । कांग्रेसका पूर्व–सहमहामन्त्री गोविन्दराज जोशीले तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

निर्वाचन अधिकृतको कार्यालय पुगेर आइतबार जोशीले उम्मेदवारी दर्ता गरेका हुन् । जोशीका प्रस्तावक रामदेव पन्थ र समर्थकमा कृष्णप्रसाद सोती छन् । सोही क्षेत्रबाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पनि चुनाव लड्दैछन् । २०७४ को निर्वाचनमा पनि जोशीले उक्त क्षेत्रबाट उम्मेदवारी दिएका थिए ।

LS Auto

उनका उम्मेदवारीविरूद्ध पौडेलले निर्वाचन आयोगमा उजुरी दिएपछि आयोगले जोशीको उम्मेदवारी खारेज गरेको थियो । भ्रष्टाचार मुद्दा अख्तियारमा विचाराधीन रहेको भन्दै त्यतिबेला निर्वाचन आयोगले जोशीको उम्मेदवारी खारेज गरेको थियो । अदालतबाट फैसला नभएकाले उम्मेदवारी दिन पाउने जोशी पक्षको जिकिर छ । कांग्रेसभित्र जोशी र पौडेलबीच द्वन्द्व छ ।

पौडेललाई निर्वाचनमा सहयोग नगरेको र बागी उम्मेदवारी दिएको भन्दै कांग्रेसले जोशीलाई पार्टी साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको थियो । पार्टीबाट निष्कासनमा परे पनि जोशी भने स्वतन्त्र रूपमा पौडेलविरूद्ध गतिविधि गर्दै आएका छन् ।

जोशीकै समर्थनमा गत निर्वाचनमा तत्कालीन एमाले नेता कृष्णकुमार श्रेष्ठले उक्त क्षेत्रबाट चुनाव जितेका थिए भने पौडेल पराजित भएका थिए । यसपटकको निर्वाचनमा जोशीलाई एमालेले सघाउने तयारी गरेको छ । यसअघि गएको स्थानीय तहको निर्वाचनमा पनि गोविन्द राज जोशीका छोरा दीपकराज जोशीले व्यास नगरपालिकामा मेयरका लागि काग्रेसका उम्मेदवारविरुद्ध मेयरमा उम्मेदवारी दिएका थिए ।

निर्वाचनकै क्रममा उनीमाथि रिस्ती मतदान केन्द्रमा पुगेको बेला कांग्रेस कार्यकर्ताले नै उनीमाथि आक्रमण गरेका थिए । तनहुँमा कांग्रेसका वरिष्ठ नेता पौडेल र पूर्वमन्त्री समेत रहेका कांग्रेस नेता गोविन्द राज जोशीबीच लामो समयदेखि राजनीतिक टकराब जारी छ। जोविन्दराजले आफू प्रति भ्रष्टाचारको मुद्दा र पार्टीको कारबाही प्रक्रियामा समेत नेता पौडेलको हात रहेको आरोप लगाउँदै आएका छन्।

Tags: #रामचन्द्र पौडेल#प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन#रामचन्द्रको बाटो गोविन्दराजले छेक्ने

लोकप्रीय

Вопрос-автоответ РУП «Белорусские лотереи»

मङ्लबार माघ ६ , २०८२

MELBET Ставки на спорт онлайн

मङ्लबार माघ ६ , २०८२

Рейтинг букмекеров Украины Лучшие легальные букмекерские конторы Украины 2026 онлайн Список сайтов БК с лицензией

मङ्लबार माघ ६ , २०८२

विचार

Вопрос-автоответ РУП «Белорусские лотереи»

मङ्लबार माघ ६ , २०८२

MELBET Ставки на спорт онлайн

मङ्लबार माघ ६ , २०८२

Рейтинг букмекеров Украины Лучшие легальные букмекерские конторы Украины 2026 онлайн Список сайтов БК с лицензией

मङ्लबार माघ ६ , २०८२

थप समाचार

ताजा समाचार

Вопрос-автоответ РУП «Белорусские лотереи»

मङ्लबार माघ ६ , २०८२
Мелбет

MELBET Ставки на спорт онлайн

मङ्लबार माघ ६ , २०८२
Мелбет

Рейтинг букмекеров Украины Лучшие легальные букмекерские конторы Украины 2026 онлайн Список сайтов БК с лицензией

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Скачать 1xBet нате телефон и компьютер: безвозмездная выдержка а также детальная инструкция

मङ्लबार माघ ६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Afghanistanमा चिनियाँलक्षित वि**स्फोट, गा*जा पिस बोर्डमा Putinलाई निम्ता || Nepal Times

World News: Afghanistanमा चिनियाँलक्षित वि**स्फोट, गा*जा पिस बोर्डमा Putinलाई निम्ता || Nepal Times

00:22:25

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

00:23:36

World News: ‘ट्रम्प अप रा धी’, हजारौंको मृत्युमा खामेनीको स्वीकार, अमेरिका–युरोप आमनेसामने

00:22:49

World News: इरान र इजरेलका नेतासँग पुटिनको वार्ता, पाकिस्तानका १५२ सांसद निलम्बित || Nepal Times

00:19:07

World News: ग्रिनल्याण्ड नेटो सेनाले घेर्याे, रुस पनि एक्सनमा, गाजामा बन्यो सरकार || Nepal Times

00:32:43

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
विशेष महाधिवेशनः देउवा नजाने, के गगन सभापति बन्छन् ?

काँग्रेस अब के हुन्छ ? दुई चिरा मात्र हुन्छ कि अर्काे पार्टी बन्छ ?

बुधबार पुस ३० , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

बिहिबार माघ १ , २०८२

हालका पोस्टहरू

Вопрос-автоответ РУП «Белорусские лотереи»

मङ्लबार माघ ६ , २०८२

MELBET Ставки на спорт онлайн

मङ्लबार माघ ६ , २०८२

Рейтинг букмекеров Украины Лучшие легальные букмекерские конторы Украины 2026 онлайн Список сайтов БК с лицензией

मङ्लबार माघ ६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.