×

NEPAL TIMES UPDATES

Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026

आज नेप्सेमा ४४ अंकको वृद्धि

२३ आश्विन २०७९

२३ असोज,काठमाडौं ।

दसैंको विदापछि कारोबार सुरू भएको नेपाल स्टक एक्सचेञ्ज नेप्से मा ४४.६२ अंकको वृद्धि आएको छ । कारोबार सुरू भएको समयदेखि बढ्न थालेको नेप्से परिसूचक अन्तिमसम्ममा उक्त अंकले बढेर बन्द भएको हो ।

Advertisement
Advertisement

यससँगै, नेप्से परिसूचक १८९८.३८ अंकमा पुगेर रोकिएको छ । यसक्रममा आज नेप्सेमा ८३ करोड रुपैयाँ बराबरको २५ लाख ३३ हजार कित्ता सेयर किनबेच भएको छ । यस्तै, आज सेन्सेटिभ समूहमा ८.७८ अंकको सुधार आउँदै ३७२.२१ अंक कायम भएको छ ।

सेयर बजार परिसूचकमा उल्लेख्य वृद्धि आएको दिन आज १३ वटै समूहमा वृद्धि देखिएको छ ।जसमध्ये जीवन बीमा समूहमा १८७ अंकको सुधार आएको छ । यस्तै, निर्जीवन बीमा समूहमा १३५ अंकको सुधार आउँदा विकास बैंक समूहमा १४९.०२ अंकको सुधार आएको छ । यस्तै, उत्पादनमूलक समूहमा १२१ र लघुवित्त समूहमा ११२ अंकको सुधार आएको छ ।

यसैगरी, बैंक समूहमा २५, व्यापार समूहमा १७, होटल र टुरिजम समूहमा ४९, जलविद्युत समूहमा ५६, वित्त समूहमा ७०, अन्य समूहमा ३२, म्यूचुअल फण्ड समूहमा ०।०९ र लगानी समूहमा १.३८ अंकको सुधार देखिएको छ । यसक्रममा आज सप्तकोसी विकास बैंक र अप्पर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा ९ प्रतिशतभन्दा धेरैको वृद्धि आएको छ ।

Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top