×

NEPAL TIMES UPDATES

Playing
इ*रान यु*द्ध बन्यो खाडी मुलुकहरूको दुःस्वप्न|| Nepal Times
Apr 09, 2026
Playing
उपसभामुखका लागि रास्वपामा बालेन हाबी ?राप्रपालाई कसले दियो ’धोका’ ? || Nepal Times
Apr 09, 2026
Playing
एमालेमा महाभारत, नेतृत्व हत्याउन ’शीतयुद्ध’, ओलीले के गर्लान् ? || Nepal Times
Apr 09, 2026
Playing
हाइप्रोफाइलमा बालेन र सुदनले ल्याए भूकम्प,कसकसको हुँदैछ सम्पत्ति छानविन ? || Nepal Times
Apr 09, 2026
Playing
बाबु मजदुरी गर्न खाडीमा, छोरी नेपालमा सांसदपछि उपसभामुख || Nepal Times
Apr 09, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-26-2082 || Nepal Times
Apr 09, 2026
Playing
अमेरिका र इजरेलसंगको ४० दिने य द्ध ले बदलियो सन्तुलन || Nepal Times
Apr 09, 2026
Playing
यसकारण बालेनले पदमुक्त गराए श्रममन्त्री दीपककुमार साह || Nepal Times
Apr 09, 2026
Playing
संविधान संशोधनमा बालेन सरकारको पहल ः सहमति कि जटिल? || Nepal Times
Apr 09, 2026
Playing
कसरी जारी हुन्छ रेड नोटिस ? || Nepal Times
Apr 09, 2026

पहिरोमा परी एकै परिवारका ४ जनाको मृत्यु, २३ बेपत्ता

२४ आश्विन २०७९

१२ असोज, काठमाण्डौ ।
हुम्लाको चंखेली गाउँपालिका–६ मा पहिरोले घर पुरिँदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएका अन्य ३ जना घाइतेको उद्धार गरिएको छ । लगातार परेको पानीले घरमाथि पहिरो जाँदा घर पुरिएको हो । मृत्यु हुने चारै जना बालबालिका हुन् । घटनास्थलमा प्रहरी पुगिनसकेकोले के कति क्षति भएको हो यकिन विवरण आइसकेको छैन ।

घटनास्थल पुग्न सदरमुकाम सिमकोटबाट ३ दिन हिँडेपछि मात्रै पुगिन्छ । स्थानीयका अनुसार घाइते ३ जनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । अहिले पनि झरी परिरहेकोले पुरिएकाको शव निकाल्न सकिएको छैन । यता कालिकोटमा पहिरोमा परेर २३ जना बेपत्ता भएका छन् ।

Advertisement

जिल्ला प्रहरी कार्यालयले तिलागुफा नगरपालिका, सानी त्रिवणी गाउँपालिका र पचालझरना गाउँपालिकाका लगायतका स्थानमा पहिरोमा परेर २३ जना बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुशार तिलागुफा नगरपालिका– ४ राँचुलीमा पहिरो जाँदा १५ जना बेपत्ता भएका छन् ।

मलामी गएका १५ जनानै सम्पर्कबिहीन भएका छन् । स्थानीयले पहिरोमा पुरिएको आशंका गरेका छन् । राँचुली गाउँमाथिबाट आएको पहिरोले स्थानीय विस्थापित भएका छन् । तिलागुफा नगरपालिका–७ बालिमा पहिरो जाँदा ६ जना, सानी त्रिवणी गाउँपालिका –९ मुन्द्रामा १ जना र पचालझरना गाउँपालिका–७ मा १ जना गरी २३ जना बेपत्ता भएका हुन् ।

उनीहरुको खोजीकार्यका लागि स्थानीय र प्रहरी जुटेको छ । प्रहरीले अन्य स्थानमा पनि पहिरो गएकाले बेपत्ता हुनेको संख्या बढ्न सक्ने बताएको छ । यता लगातारको वर्षापछि कर्णाली नदीमा आएको बाढीले ८ सयभन्दा बढी परिवार विस्थापित भएका छन् । घर छाडेर जानेको संख्या पनि बढिरहेको राजापुर नगरपालिकाले जनाएको छ ।

बाढीले कर्णालीको जलसतह पार गर्दै राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाको–८ सय घर डुबानमा पारेको छ । डुबानमा परेकालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको राजापुर नगरपालिकाका प्रमुख दिपेश चौधरीले बताए । पहाडी र तराई क्षेत्रमा वर्षात नरोकिएकोले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कतामा रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

कर्णालीको बाढी कैलालीको टिकापुर क्षेत्रमा पसेको प्रहरीले जनाएको छ । आज पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् सञ्जीव अधिकारीका अनुसार अहिले पनि यी तीन प्रदेशका केही ठाउँमा ठूलो पानी परिरहेको छ ।

यस्तै, अन्य प्रदेशमा भने आज हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । भोलिदेखि भने पानी पर्ने क्रम बिस्तारै कम हुने अनुमान गरिएको छ । तर, मनसुन सक्रिय नै रहेकाले हल्कादेखि मध्यम वर्षा भने हुने मौसम विभागले जनाएको छ । गएको अक्टोबर २ अर्थात १६ गते नै मनसुन सकिनु पर्नेमा यसपालि मनसुन लम्बिएको छ ।

Advertisement

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top