थप ४४ जनामा कोरोना संक्रमण पुष्टि

२४ असोज ७९, मंगलबार

२५ असोज,काठमाडौं ।

पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल २ हजार २२२ जनामा गरिएको परीक्षणका क्रममा ४४ जनामा संक्रमण पुष्टि भएको हो ।यस्तै सोही अवधिमा २९ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल देशभर ५७५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

 

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top