NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
रविलाई बयान दिन जाँचबुझ आयोग पुर्याइयो,निकिता र डीपीसंग बयान बुधबार कार्तिक १९ , २०८२
सलमान खानले गरेको विज्ञापन भ्रामक ? अदालतमा मुद्दा बुधबार कार्तिक १९ , २०८२
 किसान श्रेष्ठ, झाक्रीहरुलाई एमाले नेताहरुले हाँसिदिए मात्रै पुग्ने बुधबार कार्तिक १९ , २०८२
न्युयोर्कको मेयरमा निर्वाचित ममदानी को हुन् ? पहिलो मुस्लिम मेयर बुधबार कार्तिक १९ , २०८२
९ पार्टीबिच आज एकता, ओलीपछि प्रचण्डसंग झलनाथको वार्ता, जान्छन् कता ? बुधबार कार्तिक १९ , २०८२
Next
Prev

समाचार

रुसले कब्जा गरेको खेरसनमा भागाभाग

शुक्रबार अशोज २८ , २०७९
Reading Time: 1 min read
A A
युक्रेनको किभबाट बाहिरिनेहरुलाई रुसी सुरक्षाफौजले कुनै अवरोध नगर्ने

People coming from Ukraine descend from a ferry boat to enter Romania after crossing the Danube river at the Isaccea-Orlivka border crossing between Romania and Ukraine on February 26, 2022, as Ukrainians flee their country following Russia's invasion of Ukraine. (Photo by Daniel MIHAILESCU / AFP) (Photo by DANIEL MIHAILESCU/AFP via Getty Images)

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२८ असोज, एजेन्सी ।
रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी खेरसन क्षेत्रमा रुसले नियुक्त गरेका नेता भ्लादिमिर साल्डोले सर्वसाधारणहरूलाई सो क्षेत्र छोड्न भनेका छन्। आफ्नो भूभाग फिर्ता लिन अघि बढिरहेको युक्रेनी फौजले उक्त क्षेत्रमा दैनिक जसो रकेट आक्रमण गरिरहेको बीबीसीले उल्लेख गरेको छ।

रुसले नियुक्त गरेका नेताले सर्वसाधारणहरूलाई ‘अध्ययन र समय बिताउन’ रुसमा गएर ‘आफ्नो जीवन रक्षा गर्न’ आग्रह गरेका छन्। उनले सहयोगका लागि रुससँग पनि आग्रह गरेका छन् । उनको आग्रहलाई रुसका उपप्रधानमन्त्री मरात खुस्नुलिनले पनि एक टेलिभिजन सन्देशमार्फत् समर्थन गरेका छन् ।

आफ्नै देशका नागरिकहरू लक्षित आक्रमण गरेको आरोप युक्रेनले अस्वीकार गर्दै आएको छ । युक्रेनी सेनाले उत्तर पश्चिमी खेरसनको केही भूभागमा पुनः आफ्नो नियन्त्रण कायम गर्दै क्षेत्रीय राजधानी खेअरसन सहरतर्फ अघि बढेको छ ।

LS Auto

दक्षिणी रुस र क्राइमिया क्षेत्रका लागि विशेष जिम्मेवारी पाएका खुस्नुलिनले भनेका छन्, ‘उक्त क्षेत्रका बासिन्दाहरूलाई त्यहाँबाट बाहिरिएर देशका अन्य क्षेत्रमा पुग्न सरकारले सहयोग गर्ने निर्णय गरेको छ,’ ।

खेरसनबाट उद्धार गरिएका मानिसहरूको पहिलो समूह शुक्रवार रुसको रोस्तोभ क्षेत्रमा पुग्ने उक्त क्षेत्रका गभर्नर भासिले गोलुभलाई उद्धृत गर्दै रुसी सरकारी समाचार संस्था तासले जनाएको छ। उनले भनेका छन्, ‘खेरसन क्षेत्रबाट आउन चाहने सबैलाई रोस्तोभ क्षेत्रले स्वीकार गर्छ र बसोबासको व्यवस्था पनि मिलाउँछ,’ ।

प्रत्याक्रमण तीव्र बनाएको किभले अन्य हतियारसँगै अमेरिकाले उपलब्ध गराएको हिमार्स रकेट प्रणालीको प्रभावकारी उपयोग गरिरहेको जनाएको छ । युक्रेनले रुसी सेना लक्षित निशानाहरूमा आक्रमण गरिरहेको छ र आफ्नो भूभागमा नियन्त्रण कायम गरिरहेका सैनिकहरूलाई रुसको सम्पर्कबाट विच्छेद गर्ने चेतावनी दिएको छ।

गत फ्रेब्रुअरीमा सुरु भएको आक्रमणमा रुसले नियन्त्रण कायम गरेको क्षेत्रीय राजधानी खेरसन मात्रै हो। युक्रेनको सेनाले भने यो क्षेत्रमा प्रत्याक्रमणका लागि अघि बढिरहेको आफ्नो फौजबारे केही पनि बोलेको छैन। रुसले नियुक्त गरेका नेता साल्डोले बिहीवार खेरसन र नोभा काखोभ्का सहित प्रमुख दुई सहरहरूमा दैनिक जसो युक्रेनी रकेट आक्रमण भइरहेको बताएका छन्।

Tags: #रुसले कब्जा गरेको खेरसनमा भागाभाग

लोकप्रीय

ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

रविलाई बयान दिन जाँचबुझ आयोग पुर्याइयो,निकिता र डीपीसंग बयान

बुधबार कार्तिक १९ , २०८२
सलमान खानलाई घरमै ज्यान लिने धम्की कसले दियो ?

सलमान खानले गरेको विज्ञापन भ्रामक ? अदालतमा मुद्दा

बुधबार कार्तिक १९ , २०८२
 किसान श्रेष्ठ, झाक्रीहरुलाई एमाले नेताहरुले हाँसिदिए मात्रै पुग्ने

 किसान श्रेष्ठ, झाक्रीहरुलाई एमाले नेताहरुले हाँसिदिए मात्रै पुग्ने

बुधबार कार्तिक १९ , २०८२

विचार

थप समाचार

ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन
ताजा समाचार

न्युयोर्कको मेयरमा निर्वाचित ममदानी को हुन् ? पहिलो मुस्लिम मेयर
अन्तर्राष्ट्रिय

न्युयोर्कको मेयरमा निर्वाचित ममदानी को हुन् ? पहिलो मुस्लिम मेयर

बुधबार कार्तिक १९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मेयरसंग ट्रम्पको टसल, भारतीय अदालतमा नेपालको जेनजी प्रदर्शनको चर्चा || Nepal Times

World News: मेयरसंग ट्रम्पको टसल, भारतीय अदालतमा नेपालको जेनजी प्रदर्शनको चर्चा || Nepal Times

00:16:38

World News: अफगानिस्तान भूकम्पमा क्षति बढ्दै, तेहरानमा खानेपानी अभाव|| Nepal Times

00:13:42

World News: सुपरमार्केट वि*ष्फो*टमा २३ को मृ*त्यु, नाइजेरियामा सैन्य का*र*बाही गर्ने Trumpको चेतावनी

00:13:33

World News:भार तीयलाई पाकि स्तानको भिसा, आग लागीमा ११ जनालाई जन्म*कैद || Nepal Times

00:21:11

World News: अमेरिकाले साढे ७ हजार मात्रै शरणार्थी राख्ने,हरिकेनमा ३० मा*रिए || Nepal Times

00:19:43

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

रवि फेरि चक्रब्युमा,फर्जी पत्र थमाएर जेलबाट कसले निकाल्यो ?

मङ्लबार कार्तिक १८ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२

हालका पोस्टहरू

ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

रविलाई बयान दिन जाँचबुझ आयोग पुर्याइयो,निकिता र डीपीसंग बयान

बुधबार कार्तिक १९ , २०८२
सलमान खानलाई घरमै ज्यान लिने धम्की कसले दियो ?

सलमान खानले गरेको विज्ञापन भ्रामक ? अदालतमा मुद्दा

बुधबार कार्तिक १९ , २०८२
 किसान श्रेष्ठ, झाक्रीहरुलाई एमाले नेताहरुले हाँसिदिए मात्रै पुग्ने

 किसान श्रेष्ठ, झाक्रीहरुलाई एमाले नेताहरुले हाँसिदिए मात्रै पुग्ने

बुधबार कार्तिक १९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.