×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मोरङ २ मा लोसपाका उम्मेदवार नै कांग्रेसमा प्रवेश

३ कार्तिक २०७९

३ कात्र्तिक, विराटनगर ।
आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको मिति नजिकिरहेको बेला मोरङको सुनवर्षीमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेद्वार नै नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । मोरङ क्षेत्र नम्बर २ मा लोसपाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका नारायणप्रसाद सिंह गन्गाई नेपाली कांग्रेसकी उम्मेदवार सुजाता कोइरालालाई समर्थन गर्दै कांग्रेसमा प्रवेश गरेका हुन् ।

Advertisement
Advertisement

सोही क्रममा गन्गाईसहित विभिन्न पार्टी परित्याग गरि दुई सय बढी कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस सुनवर्षी नगर समितिका सभापति कमलकिशोर सिंहले बताएका छन् । सुनवर्षीको डायनियाँमा बुधबार आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनता समाजवादी पर्टी (जसपा), र नेकपा एमालेका गरी २ सय बढी कार्यकर्ता पार्टीमा प्रवेश गरेको नेपाली कांग्रेसले दावी गरेको छ ।

लोसपाकै केन्द्रीय सदस्य अमरेन्द्र साहलगायत सो पार्टीका नगर र वडा समितिका कार्यकर्तासमेत कांग्रेसमा प्रवेश गरेका छन् । पार्टी प्रवेश कार्यक्रममा नेतृ कोइरालाले आफु सो क्षेत्रको विकासमा लागि पर्ने प्रतिवद्ध रहेको बताउँदै आफ्ना बाबु स्वर्गीय गिरिजाप्रसाद कोइरालाको कर्मभूमिमा उम्मेदवार बनेर आउन पाउँदा भावुक बनेको बताएकी थिइन् ।

Advertisement

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top