Nepal Times
Nepal Times
3
Shares

थप २८ जनामा कोरोना संक्रमण पुष्टि

थप २८ जनामा कोरोना संक्रमण पुष्टि

२० कात्तिक, काठमाडौं

पछिल्लो २४ घण्टामा देशभर थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ८७९ जनामा गरिएको नमुना परीक्षणमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो यस्तै सोही समयमा १८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार नेपाललमा हाल कोरोनाका सक्रिय संक्रमित ५७० जना रहेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.