आज सेयर बजारमा २.५७ अंकको गिरावट

२१ कात्तिक ७९, मंगलबार

२२ कात्तिक, काठमाडौं ।

आज मंगलबार सेयर बजारमा सामान्य गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेञ्जको कारोबार सुरू हुँदा बढेपनि अन्तिम समयमा केही घट्दै बन्द भएको हो ।२.५७ अंकले घटेसँगै नेप्से परिसूचक १९ सय ५६ अंकमा आएर रोकिएको छ ।

यसक्रममा आज १ अर्ब ५ करोड ३१ लाख रुपैयाँ बराबरको २७ लाख ७३ हजार कित्ता सेयर किनबेच भएको छ । नेप्से परिसूचक घटेको दिन आज सेन्सेटिभ समूहमा समेत २.५७ अंकको गिरावट आएको छ ।

यसक्रममा आज ४ वटा समूहमा भने वृद्धि देखिएको छ । वित्त समूह ४ अंकले बढेको दिन निर्जीवन बीमा कम्पनी समूह २३ अंकले बढेको छ । यस्तै, अन्य समूहमा १४ र जीवन बीमा समूहमा ९३ अंकको वृद्धि आएको छ ।यसबाहेक, लघुवित्त समूह २७ अंकले घटेको छ ।

उत्पादनमूलक समूह ३६ अंकले घट्दा व्यापार समूह २९ अंकले र जलविद्युत समूह १२ अंकले घटेको छ ।यस्तै, बैंक र होटल समूहमा समान ३र३ अंकको गिरावट आएको छ । आज लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालको सेयर मूल्य प्रतिकित्ता ५५ रुपैयाँले बढेको छ । यससँगै, यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १३ सय ७९ रुपैयाँ पुगेको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top