युभेन्ट्सको लगातार दोस्रो जित

एजेन्सी, भदौ १०
इटालियन सिरी ए अन्तर्गत शनिबार भएको खेलमा डिफेन्डिङ च्याम्पियन युभेन्ट्सले लाजियोलाई २–० ले पराजित गरेको छ । युभेन्ट्सको घरेलु मैदानमा भएको खेलमा दुवै हाफमा १–१ गोल सम्भव भएको थियो ।

खेलको ३० औं मिनेटमा मिडफिल्डर मिरालेम प्यानिचले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । दोस्रो गोल फरवार्ड मारियो मान्जुकीचले ७५ औं मिनेटमा गरे । पछिल्ला केहि सिजनदेखि लिग उपाधिमा कब्जा जमाउँदै आइरहेको युभेन्ट्स यसपटक झनै बलियो रुपमा प्रस्तुत भएको छ । टोलीका लागि घरेलु मैदानमा पहिलो औपचारिक खेल खेलिरहेका फरवार्ड क्रिस्टियानो रोनाल्डोले गोल गर्न सकेनन् ।

लिगमा दुई खेल जित्दै राम्रो सुरुआत गरेको युभेन्ट्सले स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई १ सय मिलियन युरो खर्चेर क्लबमा ल्याएको छ । घरेलु प्रतियोगितामा लगातार दबाब बनाइरहेको युभेन्ट्सले च्याम्पियन्स लिग उपाधि जित्ने लक्ष्य राखेको छ । लिग फुटबलमा पनि एकाग्र प्रदर्शन गर्न खेलाडीलाई दबा रहनेछ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

सम्बन्धित समाचार

Scroll to Top