हर्कको पोस्ट बालेनलाई मन पर्याे

८ मंसिर ७९, शुक्रबार

९ मंसिर,काठमाण्डौ ।
स्वतन्त्र रुपमा काठमाडौं महानगरपालिका र धरान उपमहानगरपालिकाका शानदार मतका साथ मेयरमा निर्वाचित भएका बालेन्द्र शाह बालेन र हर्क साम्पाङ बीचको मनमुटाव केही महिना अघि मात्रै सामाजिक संजालमा छरपस्ट भएको थियो ।

काठमाडौं उपत्याकाको समाधान हुन् नसकेको दुर्घन्धित फोहोरलाई कटाक्षा गर्दै धरानका मेयर हर्कले ब्यक्तवाजी तथा सामाजिक संजालमा स्टाटस लेखेपछि बालेन र हर्कबीच सामाजिक संजालमै मनमुटाव बढेको थियो । तर त्यो मनमुटाव अहिले हटिसकेको देखिएको छ ।

त्यसको पहल भने काठमाडौंका मेयर बालेनले गरेका छन् । बालेनले हर्क साम्पाङको एउटा फेसबुक पोस्टलाई आफ्नो समर्थनसहित सेयर गरेका छन् । हर्कले धरानमा कोशीको पानी ल्याउने विषयमा स्टाटस लेखेका थिए । पुरानो तुष बिर्सिँदै बालेनले उनको स्टाटस सेयर गरिदिएका हुन् ।

Advertisement

बालेनले सेयर गरेको साम्पाङको स्टाटसमा लेखिएको छ, जो जितेर गए पनि कोशीको पानी धरानमा ल्याउने मेरो योजनालाई सहयोग गर्न भूमिका खेल्नुपर्छ । अन्यथा उहाँ धरान नआए पनि हुन्छ । साम्पाङले चुनावमा धरानको खानीपानी समस्या समाधानलाई प्रमुख मुद्दा बनाएका थिए ।

निर्वाचित भएपछि पनि उनले यसै विषयलाई प्राथमिकतामा राखेर काम गर्दै आएका छन् । केही समय अघि धरानमा आयोजित चुनावी सभामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मेयर हर्कमाथि कटाक्ष गर्दै नगर कोशीको पानी धरान पुर्याउन नसक्ने र यो काम एमाले नेतृत्वको सरकारले पूरा गर्ने अभिब्यक्ति दिएपछि ओलीलाई मेयर हर्कले आउडेको संज्ञा दिएका थिए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top