×

NEPAL TIMES UPDATES

Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026

व्याजदर, आयात र चालु पुँजी कर्जाका समस्या समाधान गर्न तयार रहेको गभर्नरको भनाई

१५ मंसिर २०७९

१५ मंसिर ,काठमाडौं ।

ब्याजदर वृद्धि, आयातमा प्रतिबन्ध र चालु पुँजी कर्जा मार्गदर्शनमा व्यवसायीहरू असन्तुष्ट भएर आन्दोलनरत रहँदा यसको समाधान गर्न आफू तयार रहेको राष्ट्र बैंकले बताएको छ।हामीले सुधार आवश्यक भएको विषयमा पनि सुझाव मानिरहेका छौं। संविधान त संशोधन हुन्छ भने समस्या परेका जुनसुकै विषयमा संशोधन हुनेछ, गभर्नर महाप्रसाद अधिकारीले भने, मात्र यति होकि समाधान खोज्दा सही समाधान खोज्नु पर्छ।

Advertisement
Advertisement

आर्थिक पत्रकार समाज (सेजन) ले २६औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा गभर्नर अधिकारीले यस्तो बताएका हुन्। उनले यो चालु पुँजी कर्जाको हालको व्यवस्था लिएको ऋण सही ठाँउमा सदुपयोग होस् भन्ने उद्देश्यले मात्रै ल्याएको बताए।

चालु पुँजी कर्जा हो भने त्यसैमा प्रयोग होस भन्ने हो, ऋणीहरूबीच मिसम्याच नहोस्, लिने चालु पुँजी कर्जा तर दीर्घकालको लागि लगानी हुँदा कसरी भुक्तानी हुन्छ, गभर्नर अधिकारीले भने, बैंकहरूको उचित नियमन होस्, त्यहाँभन्दा बढी यसको उद्देश्य छैन।

चालु पुँजी कर्जा सम्बन्धी मार्ग निर्देशनमा २०७८ पुसमा सुझाव माग गरिएको जानकारी दिँदै गभर्नर अधिकारीले यसमा सबैको प्रतिक्रिया लिइएको र लामो गृहकार्य पछि आएको बताए।यसमा हामीले संक्रमणकालिन अवधिको लागि समेत व्यवस्था गरेका छौं, अधिकारीले थपे, स्थायी प्रकृतिको लागि चाहिने हो भने पाँच वर्षभन्दा माथिको लागि समेत हामीले यस्तो कर्जा लिने व्यवस्था गरेका छौं।उनले नेपालको अवस्था भारतबाहेकका दक्षिण एशियाली मुलुकहरूको तुलनामा नराम्रो नरहेको दाबी गरे।

Advertisement

तर पनि केही न केही समस्या भने रहेको उनले बताए। हालको विदेशी मुद्रा सञ्चिती कायम गर्न ५५ वर्षभन्दा धेरै अवधि लागेको भन्दै एकै वर्षम ठूलो परिमाणमा यस्तो सञ्चिति गुम्दा पनि समस्या आएको उनको भनाइ छ।तर राष्ट्र बैंक र सरकारकै नीतिको कारण गत आर्थिक वर्षमा ८८ अर्बको शोधानान्तर घाटा भएकोमा यसमा सुधार भएर १२ अर्ब बचत हुन पुगेको उनले जानकारी दिए।

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top