बलात्कार गर्नेलाई अब बाँचुन्जेल जेल सजाय

Share this
777shares

मुलुकमा फौजदारी सहिता कार्यान्वयन भएसँगै बलात्कार गरेर हत्या गर्नेलाई बाँचुन्जेल कैद हुने भएको छ । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

Advertisement

सहितामा क्रुर यातना दिइ वा निर्ममतापुर्वक ज्यान मारेमा, वायुयान अपहरण गरी वा वायुयान विस्फोट गरी ज्यान मारेमा, अपहरण गरी वा शरीर बन्धक लिइ ज्यान मारेमा, सार्वजनिक रुपम उपभोग हुने पेय वा खाद्य पदार्थमा विष हाली ज्यान मारेमा, सार्वजनिक रुपमा उपभोग हुने पेय वा खाद्य पदार्थमा विष हाली ज्यान मारेमा कुनै जात जाति, वा सम्प्रादायको अस्तित्व नै लोप गर्ने जातिहत्या जेनोसाईड गरेमा र जबर्जजस्ती करण गरी ज्यान मारेमा बाँचुन्जेल जेल सजाय तोकिएको छ ।संहिता भदौ १ देखि कार्यान्वयनमा आएको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top