१४ बर्षीया बालिका बलात्कृत

नेपालटारस्थित एक खाजाघरमा काम गर्ने १४ बर्षीया बालिका शनिबार साँझ बलात्कृत भएको समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

Advertisement

नियमित खाजा खान आउने बाजुरा स्थायी घर घर भएका साज बोहोराले उनलाई बलात्कार गरेको महानगरीय प्रहरी बलाजु वृत्तले जनाएको छ ।

ती बालिकालाई खाजाघरकै शौचालयमा लगेर बलात्कार गरेको आरोपमा बोहोरालाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top