×

NEPAL TIMES UPDATES

Playing
संसदमा १२ सभापतिलाई तलब, घरभाडा सहित गाडीको सुविधा || Nepal Times
Apr 17, 2026
Playing
चीनतर्फ भारतको एप्पल पाटपुर्जा निर्यात कीर्तिमानी स्तरमा|| Nepal Times
Apr 17, 2026
Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026

अफ्रिकी देश हाइटी गुन्डाहरूको कब्जामा

२० मंसिर २०७९

२० मंसिर,एजेन्सी ।

राज्यविहीन अवस्थामा पुगेको हाइटीमा सशस्त्र गुण्डाहरूको प्रभावका कारण प्रधानमन्त्रीसमेत कार्यालय जान नसक्ने अवस्था आएको छ । पछिल्ला राष्ट्रपतिलाई कार्यालयमै गोली हानेर हत्या गरेपछि अहिले हाइटीमा संसद् छैन । अमेरिकाले समर्थन गरेका प्रधानमन्त्री आरियल अनरीले राज्य चलाउन सकिरहेका छैनन् ।

Advertisement
Advertisement

अनरीलाई धेरैले प्रधानमन्त्री नै नमान्ने गरेको बीबीसीले जनाएको छ । राज्यविहीन अवस्थामा पुगेको हाइटीको आधा जनसङ्ख्या अर्थात् झन्डै ४७ लाख मानिस भोकमरीको चपेटामा रहेका संयुक्त राष्ट्र सङ्घले जनाएको छ ।   अहिले सशस्त्र गुन्डाहरूले देशका विभिन्न क्षेत्र कब्जा गरेका छन् ।  हाइटी दशकौंदेखि प्राकृतिक प्रकोप र राजनीतिक उथलपुथलले ग्रस्त छ।

गत वर्ष, राष्ट्रपति जोभेनेल मोइसको हत्या भयो र अर्को घातक भूकम्पले देशलाई अराजकतामा फ्याँक्यो । हालका महिनाहरूमा संकट मात्र गहिरो भएको छ। गिरोहहरूले देशका विभिन्न भागहरूमा नागरिक र विदेशीहरूलाई अपहरण गर्दै र ताजा पानी र खाद्यान्न जस्ता महत्वपूर्ण आपूर्तिहरूको प्रवाह रोक्न नाकाबन्दी लगाएका छन्।

नयाँ हैजाको प्रकोपले सयौंको ज्यान लिएको छ किनभने अस्पतालहरूले आधारभूत सेवाहरू उपलब्ध गराउन संघर्ष गरिरहेका छन । सशस्त्र समूहले कब्जा गरेको एउटा क्षेत्रका मानिस अर्को क्षेत्रमा पुगे भने हत्यासमेत हुने गरेको छ । सशस्त्र समूहले अपहरण, बलात्कार तथा हत्याका शृङ्खला मच्चाइरहेका छन् ।

Advertisement

संयुक्त राष्ट्र सङ्घका अनुसार बितेको १० महिनामा अपहरणका एक हजार एक सय सात वटा घटना भएका छन् । सामूहिक बलात्कारका घटना सामान्यजस्ता बन्न थालेका छन् । मानिसहरू रात परेपछि घरबाहिर निस्कनै सक्दैनन् । संसद्को वरपरको क्षेत्र तथा राजधानी भित्रिने र बाहिरिने सडक सशस्त्र समूहको पूर्ण नियन्त्रणमा रहेको छ । राजधानी पोर्टो प्रिन्समा जथाभाबी फोहर थुप्रिएको छ ।

भर्खरको समाचार

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top