भारतीय सुरक्षाकर्मी काठमाडौंमा

बिमस्टेक सम्मेलनमा सहभागी हुन आउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोतीके सुरक्षाका लागि अग्रिम रुपमा सुरक्षाकर्मी काठमाडौंमा आइपुगेको छ । आजको नागरिक दैनिकमा यो खबर छ ।

Advertisement

भारतीय प्रधानमन्त्री मोदी आउनुअघि नै सो सुरक्षा टोलीले काठमाडौंको सुरक्षा अवस्थाबारे भारतीय सरकारलाई जानकारी गराउनेछ ।मोदीसहित विमस्टेक राष्ट्र प्रमुखको सुरक्षा नेपालले गर्ने भए पनि मोदीको क्लोज प्रोटेक्सन सुरक्षाका १३ सदस्यीय टोली काठमाडौं आएको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top