NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
बेलायतमा एक नेपालीको १७ वर्षमा २५ यौन अपराध, भए दोषी ठहर बुधबार मंसिर १७ , २०८२
१९ देशका नागरिकलाई अमेरिकाले ग्रीन कार्ड रोक्यो बुधबार मंसिर १७ , २०८२
भारतमा पुटिनको सुरक्षा कसरी हुन्छ ? ट्वाइलेटपनि रुसबाटै ल्याउने बुधबार मंसिर १७ , २०८२
विराटनगरलाई चुनौती दिँदै लुम्बिनी, आज डु प्लेसिस मैदानमा बुधबार मंसिर १७ , २०८२
वाइडबडी भ्रष्टाचार मुद्दामा अख्तियारद्वारा सर्वाेच्चमा पुनरावेदन मङ्लबार मंसिर १६ , २०८२
Next
Prev

समाचार

विश्वकपमा मिस क्रोएसिया खुल्दै गएपछि कतार ताँतियो

आइतवार मंसिर २५ , २०७९
Reading Time: 1 min read
A A
विश्वकपमा मिस क्रोएसिया खुल्दै गएपछि कतार ताँतियो
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२५ मंसिर,एजेन्सी ।
विश्वकप आयोजना पूर्वअवस्था देखिनै आलोचित र चर्चामा रहदै आएको कतार विश्वकपका सेमिफाइनलका खेल आयोजनाको पूर्व अवस्थामा पुग्दा थप चर्चाको विष बनिरहेको छ । खासगरी मुस्लिम राष्ट्र कतारले आफ्नो धर्म र नीतिअनुसार विश्वकपमा आएका खेलाडी र समर्थकलाई नियम पालना गर्न भनेको थियो ।

कतारको कठोर नियमकै कारण यसपटक खासै फरक किसिमका गतिविधि समेत नभएको अन्तराष्ट्रिय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । विश्वकपमा कतारले सार्वजनिकस्थल, रंगशालामा अल्कोहल पिउन नपाउने तथा महिलाको हकमा पहिरनमा कडा प्रतिबन्ध लगाएको छ । तर आयोजक कतारको कडा नियमको बाबजुद ब्राजिल र क्रोएसियाबीचको क्वार्टरफाइनलमा कतारले महिलासम्बन्धी लगाएको नियम तोडियो ।

कतारको यो नियम मिस क्रोएसिया इभाना नोलले तोडेकी हुन् उनी विकिनी पहिरनमा स्टेडियममा देखिएकी थिइन । अहिले उनले लगाएको पहिरनले विश्वकपमा मात्र नभएर विश्वभरि नै चर्चा बटुलिरहेको छ  भने कतार सरकारको बाध्यकारी नियम तोडिएकोमा प्रश्न उठेको मध्यपूर्वका संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

LS Auto

मिस क्रोएसिया इभानाले आफू अर्धनग्न हुँदै प्यारापिटमा प्रवेश गरेको तश्विर सार्वजनिक गरेकी छिन् । । इभानाले ‘क्रोएसियन झन्डा रंगको बिकिनी’ लगाएकी थिइन । यसअघि मोरक्को र क्रोएसियाबीच पनि उनी यस्तै पहिरनमा उपस्थित भएकी थिइन  । अघिल्लोपटक सुरक्षकर्मीले उनलाई चेतावनी दिएका थिए ।

मिडियाका अनुसार मिस क्रोएसियन नोललाई दोस्रोपटक अर्धनग्न रूपमा नआउन भनिएको छ । तर उनले फेरि त्यही दोहोर्याएकी छिन् । पहिल्लो पटक सुरक्षाकर्मीले नोललाई भित्र प्रवेश गर्न अनुमति नदिएपनि केहीबेरको संवादपछि उनी मैदानभित्र प्रवेश गरेकी थिइन । यसअघि मोरक्कोसँगको खेलमा नोल बिकिनी पहिरनमा प्रवेश गरेको क्षणलाई अन्तर्राष्ट्रिय मिडियाका फोटोग्राफरले फोटोसुट गरेका थिए ।

नोलको पहिरन कतारी समर्थकलाई लोभ्याउने र आयोजकलाई समेत झस्काउने किसिमको थियो । जहाँ उनीसँग तश्विर खिचाउनका लागि कतारीहरु अग्रपङितमा देखिएका थिए । अब सेमिफाइनलमा क्रोएसियाको अर्जेन्टिनासँगको भिडन्तमा मिस क्रोएसिया नोलको स्टेडियममा हुने उपस्थिती र उनको पहिरनतर्फ विश्वको ध्यान केन्द्रित भएको छ।

इभाना आफ्नो देशको प्रतिष्ठित रातो र सेतो ढाँचाको पोशाक लगाएर हरेक खेलमा जान्छिन् । तर कतारको कानुन अनुसार यो पहिरन ठीक होइन । फिफा विश्वकपको समयमा खुला लुगा लगाएकोमा उनलाई जेल पनि हुन सक्छ । सामाजिक सञ्जालमा धेरैले उनको आलोचना पनि गरेका छन् ।

Tags: #मिस क्रोएसियाका कारण कतार ताँतियो#विश्वकपमा मिस क्रोएसिया खुल्दै गएपछि

लोकप्रीय

बेलायतमा एक नेपालीको १७ वर्षमा २५ यौन अपराध, भए दोषी ठहर

बेलायतमा एक नेपालीको १७ वर्षमा २५ यौन अपराध, भए दोषी ठहर

बुधबार मंसिर १७ , २०८२
अमेरिकाबाट फेरि बोरा बोकेर फर्किए ३५ नेपाली, विद्यार्थी र पर्यटकपनि

१९ देशका नागरिकलाई अमेरिकाले ग्रीन कार्ड रोक्यो

बुधबार मंसिर १७ , २०८२
रुसमा कैदीलाई सेना बनाइने,१ लाख सेना थप्न आदेश

भारतमा पुटिनको सुरक्षा कसरी हुन्छ ? ट्वाइलेटपनि रुसबाटै ल्याउने

बुधबार मंसिर १७ , २०८२

विचार

थप समाचार

बेलायतमा एक नेपालीको १७ वर्षमा २५ यौन अपराध, भए दोषी ठहर
अपराध

बेलायतमा एक नेपालीको १७ वर्षमा २५ यौन अपराध, भए दोषी ठहर

बुधबार मंसिर १७ , २०८२
अमेरिकाबाट फेरि बोरा बोकेर फर्किए ३५ नेपाली, विद्यार्थी र पर्यटकपनि
अन्तर्राष्ट्रिय

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली
खेलकुद

विराटनगरलाई चुनौती दिँदै लुम्बिनी, आज डु प्लेसिस मैदानमा

बुधबार मंसिर १७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:युपी बस आग*ला*गीमा अधिकाँश नेपाली, पाकिस्तानमा धारा १४४ लागू || Nepal Times

World News:युपी बस आग*ला*गीमा अधिकाँश नेपाली, पाकिस्तानमा धारा १४४ लागू || Nepal Times

00:17:46

World News: नेपाल एयरलायन्सका एयर होस्टेज दोहामा पक्राउ, मादुरो काराकासमा सार्वजनिक || Nepal Times

00:16:58

World News: अफगानिस्तानमा कारबाही गर्न कतारले रोक्यो, दिल्लीमा भीषण आग*ला*गी

00:16:44

पहिलो पटक मंगल ग्रहमा चट्याङको प्रमाण रेकर्ड, अल्बानिजको विहे|| Nepal Times

00:17:30

World News: सुन खानीमा ड्रोन आ*क्र*मण,इजरेलले गर्याे लेबनानमा ह*म*ला,आग*ला*नीमा १२८को मृ*त्यु

00:20:13

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

मङ्लबार मंसिर १६ , २०८२
रवि र छवि आज छुट्छन् ?

रवि–छविको मुद्दाको सुनुवाइ फेरि स्थगित, कारण के ?

बिहिबार मंसिर ११ , २०८२
रुसी कोभिड भ्याक्सिन बनाउने वैज्ञानिक रहेनन्

कोभिड खोपले १० बालबालिकाको मृत्यु भएको अमेरिकाले स्वीकारो

आइतवार मंसिर १४ , २०८२

हालका पोस्टहरू

बेलायतमा एक नेपालीको १७ वर्षमा २५ यौन अपराध, भए दोषी ठहर

बेलायतमा एक नेपालीको १७ वर्षमा २५ यौन अपराध, भए दोषी ठहर

बुधबार मंसिर १७ , २०८२
अमेरिकाबाट फेरि बोरा बोकेर फर्किए ३५ नेपाली, विद्यार्थी र पर्यटकपनि

१९ देशका नागरिकलाई अमेरिकाले ग्रीन कार्ड रोक्यो

बुधबार मंसिर १७ , २०८२
रुसमा कैदीलाई सेना बनाइने,१ लाख सेना थप्न आदेश

भारतमा पुटिनको सुरक्षा कसरी हुन्छ ? ट्वाइलेटपनि रुसबाटै ल्याउने

बुधबार मंसिर १७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.