नेप्सेमा आज सामान्य गिरावट

२६ मंसिर ७९, मंगलबार

२७ मंसिर,काठमाण्डौ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले घटेको छ । कारोबार सुरु भएदेखि घट्न थालेको नेप्से परिसूचक अन्तिम समयसम्ममा २.५७ अङ्कले घटेर बन्द भएको हो । नेप्से ०.१३ अङ्कले घटेसँगै परिसूचक १८९९ अंकमा आइपुगेको छ ।

यसक्रममा आज ९० वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १०४ वटा कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, १२ वटा कम्पनीको मूल्य तलमाथि भएको छैन । यसबाहेक, सीवाईसी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

Advertisement

आजै कम्पनीको सेयर मूल्य प्रतिकित्ता २७५ रुपैयाँले बढेर २२ सय ६० रुपैयाँ पुगेको छ । यसबाहेक, सान्जेन जलविद्युत कम्पनीको सेयर मूल्य ७ प्रतिशतले बढेको छ । यससँगै, कम्पनीको सेयर मूल्य प्रतिकित्ता २३७ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज नबिल बैंकको ७ करोड १७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यस्तै, नेपाल टेलिकमको ६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यसबाहेक, आज नबिल बैंककै सेयर सबैभन्दा धेरै ११ सय ७२ पटक कारोबार भएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top