चिसो बढेसँगै केही रोगको प्रकोप बढ्ने भन्दै सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

२८ मंसिर ७९, बिहीबार

२९ मंसिर, काठमाडौं ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिसो बढेसँगै केही रोगको प्रकोप बढ्नसक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रालयले प्रवक्ता डा.सञ्जय कुमार ठाकुरले चिसो मौसममा विभिन्न रोगको प्रकोप बढ्नसक्ने भएकाले दीर्घरोगी, बालबालिका र गर्भवती महिलालाई विशष सावधानी अपनाउन सुझाव दिएका छन् ।

‘चिसोबाट बच्न न्यानो लुगा लगाउन, टाउको र छातीलाई चिसोबाट जोगाउन, रातको समयमा सिरक, कमल जस्ता न्यानो कपडा ओड्न, घरबाहिर खुल्ला स्थानमा लामो समय नबिताउन, तातो खानेकुरा खान र तातो पानी पिउनु पर्छ,’ उनको भनाइ छ ।प्रवक्ता डा. ठाकुरले हिटर, आगो ताप्दा र गिजर प्रयोग गर्दा कोठाभित्र राम्रोसँग हावा आवतजात हुने व्यवस्था मिलाउन पनि आग्रह गरेका गरेका छन् ।

यस्तै, दूषित पानी र खानाबाट विभिन्न किसिमका सरुवा रोग लाग्नसक्ने भएकाले स्वच्छतामा ध्यान दिन पनि डा.ठाकुरको सुझाव छ ।सडेगलेको र बासी झिँगा भन्केका खानेकुराहरू नखान भन्दै उनले उमालेको वा क्लोरिनले शुद्धीकरण गरेको पानीमात्र पिउन पनि सुझाव दिएका छन् ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top