Nepal Times
Nepal Times
72
Shares

राप्रपा बाट संसदीय दलको नेतामा अध्यक्ष राजेन्द्र लिङ्देन चयन

राप्रपा बाट संसदीय दलको नेतामा अध्यक्ष राजेन्द्र लिङ्देन चयन

५ पौष, काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको नेतामा अध्यक्ष राजेन्द्र लिङ्देन चयन भएका छन् । मंगलबार बसेको संसदीय दलको बैठकले लिङ्देनलाई सर्वसम्मत रुपमा नेता चयन गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।प्रतिनिधिसभामा राप्रपाका १४ सांसद छन् । जसमध्ये ७ जना प्रत्यक्ष र ७ जना समानुपातिक पद्धतिबाट निर्वाचित भएका हुन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.