×

NEPAL TIMES UPDATES

Playing
Iran war 10 Updates,इरानको टापु ध्व स्त, नेतन्याहुलाई खोजेर मा र्ने || Nepal Times
Mar 15, 2026
Playing
रूस पुगे मोज्तबा खामेनी, Putinले गरे उद्यार, नेतन्याहुको ज्या नलाई ख तरा || Nepal Times
Mar 15, 2026
Playing
पदका लागि कोही पनि घरघर नधाउनुहोलाः रवि लामिछाने || Nepal Times
Mar 15, 2026
Playing
पूर्वबाट उदाएको हर्कवाद || Nepal Times
Mar 15, 2026
Playing
World News: अमेरिकीलाई मध्यपूर्व छाड्न सूचना, हर्मुजमा यो*द्धपोत पठाउन Trumpको अपिल || Nepal Times
Mar 15, 2026
Playing
कार्की आयोगको प्रतिवेदनबारे आज निर्णय ? मन्त्रिपरिषद् बैठक बस्दै || Nepal Times
Mar 15, 2026
Playing
इरानले ज्या नको बदला ज्या न लि ने, Netanyahu लाई मा र्ने ध म्की, कहाँ छन् ‘Bibi’? || Nepal Times
Mar 15, 2026
Playing
Iranले खार्गको बदला लिने, मोज्तावाको सूचना दिनेलाई १ करोड डलर पुरस्कार|| Nepal Times
Mar 15, 2026
Playing
मोज्ताबा जिवित कि मृत ?अमेरिकालाई स्विट्जरल्यान्डले हवाईक्षेत्र नदिने || Nepal Times
Mar 15, 2026
Playing
काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल टाइम्सकी पत्रकार संचिताश्रेष्ठ सम्मानित, मन्त्री दिए प्रशंसापत्र
Mar 15, 2026

भारतमा मास्क अनिवार्य, नेपालमा लगाउन आग्रह

८ पौष, काठमाण्डौ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको जोखिम रहेकोले मास्क प्रयोग गर्न आग्रह गरेको छ। मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले फरक स्वरूपमा कोरोना संक्रमणको जोखिम देखिएकोले पछिल्लो अवस्थालाई मध्यनजर गर्दै सबैमा मास्कको प्रयोग गर्न आग्रह गर्दै विज्ञप्ति निकालेका छन्।

‘मास्क प्रयोग गर्नु हुन, एक अर्कामा भौतिक रूपमा दुरी कायम राख्नु हुन र व्यक्तिगत सरसफाइमा ध्यान दिनु हुन हार्दिक अनुरोध गर्दछौं,’ मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ। चीन र भारतमा पछिल्लो समय कोरोना संक्रमण फैलिइरहेको छ। पछिल्लो समय नेपालमा ओमिक्रोन भेरियन्टका संक्रमित मात्रै फेला परेका छन्।

छिमेकी मुलुकहरूमा देखिएको बिएफ ७ भने नेपालमा पुष्टि नभएको मन्त्रालयको भनाइ छ। जोखिमकै बीच भारतको राजधानी नयाँ दिल्लीमा पुनः मास्क अनिवार्य गरिएको छ । दुई महिनाअघि मास्क लगाउनुपर्ने नियम हटाइएकोमा चीन लगायतका देशहरूमा कोरोना संक्रमण उच्च भएपछि पुनः मास्क लगाउने नियम लगाइएको हो ।

प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतमा बिहिबार बसेको उच्च स्तरीय आकस्मिक बैठकले सार्वजनिक स्थानमा मास्क नलगाए जरिवाना समेत गर्ने निर्णय गरेको हो । केन्द्र सरकार र राज्य सरकारहरुले सर्वसाधारणलाई सतर्कता अपनाउन समेत आह्वान गरेका छन् । भारत सरकारले गत बुधबारदेखि देशभरका विमानस्थलमा विदेशबाट आउने यात्रुहरूको कोरोना परीक्षण गर्न सुरू गरिसकेको छ ।

पछिल्लो समय चीन, जापान, दक्षिण कोरिया, अमेरिका र फ्रान्स लगायतका देशमा कोरोन संक्रमण तीव्र रूपमा बढिरहेको छ । चीनका अस्पतालहरु कोरोना संक्रमितले भरिएका छन् । सरकारले तथ्यांक लुकाए पनि सामाजिक सञ्जालमा आएका भिडियो र तस्विरले वास्तविकता देखाएको छ ।

चीनको वर्तमान स्वास्थ्य संकटको गम्भीरता एक डरलाग्दो भाइरल भिडियोबाट अनुमान गर्न सकिन्छ। भिडियोमा ह्वीलचेयरमा बसेका केही बिरामी मृतकको शवबाट केही फिट टाढा देखिएका छन् । चीनको राजधानी बेइजिङको एक अस्पतालमा एक बिरामीले केही दिन अघि यो भिडियो रेकर्ड गरेका थिए जसमा केही शव भुइँमा छरिएको देखिन्छ।

अस्पतालमा पनि बिरामीको भीड देखिन्छ । चीनले अहिलेसम्मकै सबैभन्दा खराब कोरोना लहरको सामना गरिरहेको आशंकाका बीच यस्ता भिडियोहरू बाहिर आइरहेका छन् । करिब दुई साताअघि सरकारले शून्य कोभिड नीति खुकुलो बनाएपछि अवस्था बिग्रन थालेको छ । अधिकांश पश्चिमी देशहरूको तुलनामा चीनको खोप दर निकै कम छ।

जसका कारण विज्ञहरूले देशका १० लाखभन्दा बढी मानिसले कोरोनाबाट ज्यान गुमाउन सक्ने चेतावनी दिएका छन् । चिनियाँ सामाजिक सञ्जालमा भाइरल भइरहेको एउटा छोटो क्लिपले देशको दयनीय स्वास्थ्य प्रणाली देखाउँछ।

उक्त भिडियो केही दिनअघि बेइजिङ चुइयाङ्लु अस्पतालमा रेकर्ड गरिएको थियो जहाँ कोभिड र सामान्य बिरामी दुवैको उपचार भइरहेको थियो। फुटेजमा मास्क लगाएका एक बिरामी सेतो कपडाले बेरिएको शवको छेउमा ह्वीलचेयरमा बसेको देखिन्छ। नजिकैको ओछ्यानमा अर्को शव देख्न सकिन्छ भने अन्य शव अस्पतालको वार्डको भुइँमा छरिएका छन् ।

भर्खरको समाचार

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

सम्बन्धित खबरहरु

Scroll to Top