प्रदेश नं १ का मुख्यमन्त्रीको राजीनामा माग्दै धर्नामा

Share this
739shares

विराटनगर : आफ्नै निर्णय कार्यान्वयन गराउन नसकेको, प्रदेशको नामाकरणमा ढिलाई गरेको लगायतका आरोप लगाउँदै आन्दोलनरत संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको राजीनामा माग गरेको छ ।

Advertisement

मञ्चका अध्यक्ष कुमार लिङ्देन लगायतका सम्वद्ध केन्दिय र प्रदेश तहका नेताहरुले मुख्यमन्त्री राईको राजीनामा माग गरेका हुन् ।आजको उद्घोष दैनिकमा समाचार छापिएको छ ।

मञ्च सम्वद्ध लिम्बुवान मञ्चको आयोजनामा प्रदेश १ को प्रदेशसभा भवन अगाडि सोमबार धर्ना दिन झापा, सुनसरी, धनकुटा, इलाम लगायतका जिल्लाबाट लिम्बुवान कार्यकर्ताहरु सहभागी थिए ।मञ्चका अध्यक्ष लिङ्देनले प्रदेशसको नामाकरण लम्बिनुको मुख्य कारण मुख्यमन्त्री नै संघियता विरोधि भएको आरोप लगाए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top