Nepal Times
Nepal Times
234
Shares

कांग्रेसले दलहरुसँग छलफल गरेर मात्र सभामुख–उपसभामुखबारे निर्णय गर्ने

कांग्रेसले दलहरुसँग छलफल गरेर मात्र सभामुख–उपसभामुखबारे निर्णय गर्ने

२८ पौष,काठमाडौं ।

नेपाली कांग्रेसले सभामुख–उपसभामुखबारे दलहरुसँग छलफल गर्ने भएको छ । बिहीबार बसेको पार्टी शीर्ष नेताहरुको बैठकले सरकारमा भएका र नभएका सबै दलसँग छलफल गर्ने निर्णय गरेको हो ।सहमहामन्त्री बद्री पाण्डे भन्छन्, ‘एक्लै हाम्रो मतले जित्ने अवस्था छैन । त्यसैले संसदमा भएका सत्ता पक्ष र अरु दलहरुसँग पुगेर निर्णय गर्छौं ।’

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.