×

NEPAL TIMES UPDATES

Playing
इ*रान यु*द्ध बन्यो खाडी मुलुकहरूको दुःस्वप्न|| Nepal Times
Apr 09, 2026
Playing
उपसभामुखका लागि रास्वपामा बालेन हाबी ?राप्रपालाई कसले दियो ’धोका’ ? || Nepal Times
Apr 09, 2026
Playing
एमालेमा महाभारत, नेतृत्व हत्याउन ’शीतयुद्ध’, ओलीले के गर्लान् ? || Nepal Times
Apr 09, 2026
Playing
हाइप्रोफाइलमा बालेन र सुदनले ल्याए भूकम्प,कसकसको हुँदैछ सम्पत्ति छानविन ? || Nepal Times
Apr 09, 2026
Playing
बाबु मजदुरी गर्न खाडीमा, छोरी नेपालमा सांसदपछि उपसभामुख || Nepal Times
Apr 09, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-26-2082 || Nepal Times
Apr 09, 2026
Playing
अमेरिका र इजरेलसंगको ४० दिने य द्ध ले बदलियो सन्तुलन || Nepal Times
Apr 09, 2026
Playing
यसकारण बालेनले पदमुक्त गराए श्रममन्त्री दीपककुमार साह || Nepal Times
Apr 09, 2026
Playing
संविधान संशोधनमा बालेन सरकारको पहल ः सहमति कि जटिल? || Nepal Times
Apr 09, 2026
Playing
कसरी जारी हुन्छ रेड नोटिस ? || Nepal Times
Apr 09, 2026

काशादेई मन्टेश्वरीमा निःशुल्क स्वास्थ्य चेकजाँच

१२ भाद्र २०७५

विराटनगर,भदौ १२

विराटनगर पाञ्चालीस्थित काशादेई मन्टेश्वरी चिल्ड्रेन हाउसले मंगलबार बालबालिकाहरुको निःशुल्क स्वास्थ्य चेकजाँच गराएको छ । न्यूरो अस्पताल विराटनगरका विशेषशज्ञ चिकित्सकहरुलाई चिल्ड्रेन हाउसमै लगेर बालबालिकाहरुको स्वास्थ्य चेकजाँच गराइएको हो ।

Advertisement

मन्टेश्वरीमा रहेका जम्मा ५९ जना बालबालिकाहरु मध्ये आज २५ जनाको चेकजाँच गराईएको र बाँकी रहेकाहरुको बुधबार चेकजाँच गराइने चिल्ड्रेन हाउसकी प्रिन्सिपल पवित्रा तामाङले जानकारी दिइन् । चेकजाँचका क्रममा सामान्य प्रकृतिको औषधि विद्यालयले उपलब्ध गराएपनि रगत जाँच तथा अरु औषधिको आवश्यकता परे सम्बन्धित अभिभावकले नै बहन गर्नुपर्ने तामाङले बताइन् । उक्त मन्टेश्वरीले बालबालिकाको क्षमता अभिवृद्धिकालागि अध्ययनका अलावा समय सापेक्ष विभिन्न अतिरिक्त क्रियाकलापहरुसमेत गराउँदै आएको छ ।

यसैबीच हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको अवसरमा मन्टेश्वरीले यहि भाद्र १८ गते महिला अभिभावकहरुको उपस्थितीमा तीज विशेष कार्यक्रम गर्ने भएको छ । अभिभावकहरुबीच पनि एकआपसमा मित्रता बढाउने र सम्बन्ध प्रगाढ बनाउनकालागि तीज विशेष कार्यक्रम सञ्चालन गर्न लागिएको मन्टेश्वरीकी शिक्षिका मेनल श्रेष्ठले जानकारी दिइन् ।

Advertisement

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top