NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Ograniczony dostęp! बिहिबार पुस १० , २०८२
Understanding Slotastic Casino Terms of Use: A Comprehensive Guide बिहिबार पुस १० , २०८२
mFortune Casino Online Slots: Spin to Win Real Money! बिहिबार पुस १० , २०८२
सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे बुधबार पुस ९ , २०८२
निकोलसलाई पनि प्रधानमन्त्री बन्ने रहर, आजपनि माइतीघरमा प्रर्दशन बुधबार पुस ९ , २०८२
Next
Prev

समाचार

विमला बनिन् देशकै तेस्रो महिला परराष्ट्रमन्त्री

मङ्लबार माघ ३ , २०७९
Reading Time: 1 min read
A A
विमला बनिन् देशकै तेस्रो महिला परराष्ट्रमन्त्री
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

३ माघ , काठमाण्डौ ।
देशले आज तेस्रो महिला परराष्ट्रमन्त्री पाएको छ । नेकपा (एमाले) की राष्ट्रिय सभा सदस्य विमला पौडेल राईले परराष्ट्र मन्त्रीमा आज सपथ ग्रहण गरेकी छिन् । उनी नेपालको इतिहासमा परराष्ट्र मन्त्री हुने तेस्रो महिला हुन् । यसअघि नेपाली कांग्रेसकी सुजाता कोइराला र नेकपा (एमाले) की सहाना प्रधान परराष्ट्र मन्त्री भएका थिए ।

२०७० सालमा राष्ट्रिय योजना आयोगकी सदस्य बनेकी पौडेल २०७४ सालमा राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यमा मनोनित भएकी थिइन् । विद्यार्थी जीवनदेखि नै वामपन्थी राजनीतिसँग नजिक रहेकी राईले लण्डनको म्यानचेस्टर युनिभर्सिटीबाट अर्थशास्त्र र ग्रामिण विकाश व्यवस्थापनमा एमए गरेकी हुन् भने नेदरल्याण्ड्सबाट विकाश अध्ययनमा विद्यावारिधि गरेकी हुन् ।

लामो समयदेखि विकास विज्ञका रूपमा गैरसरकारी संस्था एक्सन एड नेपालमा काम गरेकी छिन् । विमलाले सुरुमा कृषि व्यवसायीका रूपमा आफ्नो करियर सुरु गरेकी थिइन् । तर, उनले आफूलाई विस्तारै विकास नीति निर्माता र योजनाकारका रूपमा चिनाउँदै लगिन् ।

LS Auto

उनी १७ वर्षभन्दा बढी समयदेखि विकास क्षेत्रमा सक्रिय रूपमा संलग्न थिइन् । मन्त्री राई २०७४ फागुनमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्य मनोनित भएकी थिइन् । तत्कालीन नेकपाको अर्थ तथा योजना समिति सदस्य थिइन् । उनको राष्ट्रिय सभा सदस्यको पदावधि २०८० फागुनसम्म मात्र छ ।

२०७१ सालमा १६ महिना राष्ट्रिय योजना आयोगको सदस्य भएर काम गरेको समेत उनको अनुभव छ । आज परराष्ट्रमन्त्रीको पदभार सम्हालेपछि प्रतिक्रिया दिदै उनले आफ्ना तीन प्राथमिकताहरु रहेको जानकारी गराइन् ।

उनले भनिन्,’परराष्ट्र मन्त्रालयले जनतालाई पु¥याउने सेवालाई कसरी सहज बनाउने भन्ने कुरा पहिलो प्राथमिकता छ।’ विदेशी कुटनीतिक नियोगहरुसँग सहकार्य गर्ने दोस्रो प्राथमिकता रहेको बताइन् । यस्तै, विभिन्न देशमा रहेका राजदूतावासहरुमा नेपालीहरुको सहज पहुँच बनाउने तेस्रो प्राथमिकता रहेको मन्त्री पौडले सुनाइन् ।

उनले भनिन्,नेपालको राजदूतावासमा मेरा देशका मान्छे आउँदा घरजस्तो फिल गर्नुपर्छ। मलाई पनि त्यस्तै फिल हुन्छ। बाहिर जाँदा नेपालको एम्बेसीभित्र छिर्दा घरजस्तो महशुस गर्नुपर्छ। बाहिर रहेका नेपालीलाई हाम्रो दूतावासमा आउन सहज पहुँच गराउन प्रयास गर्नेछु।’

पासपोर्टको ठूलो इस्यु बनिराखेको भन्दै मन्त्री पौडेलले यसलाई सहज बनाउन आफू कटिवद्ध हुने बताइन्। मन्त्री पौडेलले परराष्ट्र नीति नफेर्ने बताइन्। मन्त्री पौडेलले असंलग्न परराष्ट्रनीति अनुसार अघि बढने प्रतिवद्धता जनाइन् ।

Tags: # तेस्रो महिला परराष्ट्रमन्त्री#परराष्ट्र नीति नफेर्ने

लोकप्रीय

Ograniczony dostęp!

बिहिबार पुस १० , २०८२

Understanding Slotastic Casino Terms of Use: A Comprehensive Guide

बिहिबार पुस १० , २०८२

mFortune Casino Online Slots: Spin to Win Real Money!

बिहिबार पुस १० , २०८२

विचार

Ograniczony dostęp!

बिहिबार पुस १० , २०८२

Understanding Slotastic Casino Terms of Use: A Comprehensive Guide

बिहिबार पुस १० , २०८२

mFortune Casino Online Slots: Spin to Win Real Money!

बिहिबार पुस १० , २०८२

थप समाचार

Kasyno Paypal w Polsce

Ograniczony dostęp!

बिहिबार पुस १० , २०८२
articles_slotastic casino_2025-12-25

Understanding Slotastic Casino Terms of Use: A Comprehensive Guide

बिहिबार पुस १० , २०८२
articles_mfortune casino_2025-12-24

mFortune Casino Online Slots: Spin to Win Real Money!

बिहिबार पुस १० , २०८२
सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे
ताजा समाचार

सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे

बुधबार पुस ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

धेरै तटीय शहर समुद्रमा डुब्दै,रुसले चन्द्रमामा विद्युत् गृह बनाउने, बेगमका छोरा फर्किए|| Nepal Times

धेरै तटीय शहर समुद्रमा डुब्दै,रुसले चन्द्रमामा विद्युत् गृह बनाउने, बेगमका छोरा फर्किए|| Nepal Times

00:24:45

अमेरिकामा ३० भारतीय पक्राउ, टर्कीएमा लिबियाका सेना प्रमुखको मृत्यु || Nepal Times

00:19:34

जर्मनीको आकाशभर शं कास्पद ड्रोन, नयाँ यु द्धपोत निर्माण गर्ने ट्रम्पको घोषणा|| Nepal Times

00:27:15

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

00:22:20

World News: जापान आणविक हतियारमा बढ्दा रुसको आपत्ति, एपस्टिनसंग जोडिएको ट्रम्पको फोटो गायब

00:22:11

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२

हालका पोस्टहरू

Ograniczony dostęp!

बिहिबार पुस १० , २०८२

Understanding Slotastic Casino Terms of Use: A Comprehensive Guide

बिहिबार पुस १० , २०८२

mFortune Casino Online Slots: Spin to Win Real Money!

बिहिबार पुस १० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.