×

NEPAL TIMES UPDATES

Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026

प्रदेशको १ को नाम र राजधानी तोक्न सांसदहरुको माग

१२ भाद्र २०७५

विराटनगर,भदौ १२
प्रदेश १ का सांसदहरुले प्रदेशको नाम र राजधानी छिटो तोक्न माग गरेका छन् । मंगलबार बसेको प्रदेशसभा बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले प्रदेशको नाम र राजधानी तत्काल तोक्नुपर्ने, महिला हिंसा अन्त्य गर्नुपर्ने, प्रदेश सरकारको निर्णय कार्यान्वयन नगर्ने सरकारी कार्यालयप्रति कडा बन्नुपर्ने विषय उठान गरेका हुन् ।

Advertisement
Advertisement

सांसद जयराम यादवले प्रदेशको नाम र राजधानी तोक्न ढिलाइ गर्न नहुने बताए । सांसद चन्द्रप्रसाद श्रेष्ठले प्रदेश सरकारको विदा कार्यान्वयन नगर्ने सरकारी कार्यालयप्रति गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराए । यस्तै सांसद उमिता विश्वकर्माले महिला हिंसाका घटनाहरु बढेको भन्दै यसलाई नियन्त्रण गर्न प्रदेश सरकारसँग माग गरिन् ।

Advertisement
Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top