×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई १० लाख डलर जरिवाना

७ माघ, एजेन्सी ।
अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई १० लाख डलर जरिवाना तिर्नुपर्ने सजाय तोकिएको छ । बिहीबार अमेरिकी जिल्ला न्यायाधीशले ट्रम्पलाई करिब १० लाख डलर जरिवाना लगाएका छन् । ट्रम्पले हिलारी क्लिन्टनविरुद्ध ७० मिलियन डलर क्षतिपूर्तिको माग गर्दै मानहानीको मुद्दा दायर गरेका थिए ।

अदालतले हिलारी क्लिन्टन र अन्य विरुद्ध दायर गरिएको मानहानीको मुद्दालाई ’व्यर्थ’ भनेको छ । डोनाल्ड ट्रम्पले गत मार्चमा हिलारी क्लिन्टन, डेमोक्र्याटिक नेशनल कमिटी र अन्यले २०१६ को चुनावमा झूटो कथा फैलाएका र उनको अभियानलाई रुससँग जोड्ने प्रयास गरेको आरोप लगाएका थिए ।

Advertisement

ट्रम्पले यसका लागि सात मिलियन डलर क्षतिपूर्ति मागेका थिए । तर, यो मुद्दा सेप्टेम्बरमा नै खारेज भएको थियो । एक प्रतिवादीको अपिलमा डोनाल्ड ट्रम्पलाई ६५ हजार डलर जरिवाना पनि गरिएको थियो । यो पछिल्लो आदेश हिलारी क्लिन्टनको अपीलमा बिहीबार आएको हो ।

Advertisement

उक्त मुद्धामा बोल्दै न्यायाधीशले ट्रम्प न्यायिक प्रक्रियाको दुरुपयोगको मास्टरमाइन्ड भएका उनको मुद्दा बेअर्थको भएको बताए । उनले यसको पछाडि राजनीतिक उद्देश्य मात्र रहेको उल्लेख गरे ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top