NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
‘हामी नै आधिकारिक कांग्रेस, रुख झन्डा हामीसँग छ’ : गगन बुधबार पुस ३० , २०८२
मेरोमाइक्रोफाइनान्सले ५ % लाभांश दिने,संचालकहरु निर्बिरोध बुधबार पुस ३० , २०८२
अमेरिकी हतियार इरानतर्फ सोझियो, ट्रम्पले भने–प्रदर्शन गर्दै गर मद्दत आउँदै छ बुधबार पुस ३० , २०८२
सिन्धुलीमा लुटियो एसबीआई बैंक, एक बोरा पैसा जंगलमा फेला बुधबार पुस ३० , २०८२
काँग्रेस अब के हुन्छ ? दुई चिरा मात्र हुन्छ कि अर्काे पार्टी बन्छ ? बुधबार पुस ३० , २०८२
Next
Prev

समाचार

स्वीडेनमा कुरान जलाएपछि बबण्डर

आइतवार माघ ८ , २०७९
Reading Time: 1 min read
A A
स्वीडेनमा कुरान जलाएपछि बबण्डर
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

८ माघ,एजेन्सी ।
टर्की र स्वीडेनबीचको नेटो सदस्यता विवाद विरोध प्रदर्शनदेखि कुरान जलाउनेसम्म पुगेको छ। टर्कीले स्वीडेनको राजधानी स्टकहोममा रहेको दूतावास अगाडि विरोध प्रदर्शनका क्रममा दक्षिणपन्थी समूहले कुरान जलाएको निन्दा गरेको छ। अब पाकिस्तान पनि स्विडेनको बिरुद्धमा आएको छ ।

स्वीडेनमा पवित्र कुरानको अपमानको निन्दा गर्दै पाकिस्तानले “इस्लामफोबियाको यो मूर्खतापूर्ण र उत्तेजक कार्यले विश्वभरका १.५ अरब भन्दा बढी मुस्लिमहरूको धार्मिक संवेदनामा चोट पु¥याएको बताएको छ । पाकिस्तानको विदेश कार्यालयले एक विज्ञप्तिमा भनेको छ, “यस्तो कार्यलाई अभिव्यक्ति स्वतन्त्रताको अधिकार अन्तर्गत समेट्न सकिँदैन।“

इस्लाम शान्तिको धर्म हो र पाकिस्तानलगायत विश्वका मुस्लिमहरू सबै धर्मको सम्मानमा विश्वास गर्छन्। सबैले अर्काको धर्मको सम्मान गर्नुपर्छ । इस्लामोफोबिया र असहिष्णुता विरुद्ध सहअस्तित्व प्रवर्द्धन गर्न पाकिस्तानले विश्वलाई सँगै काम गर्न आग्रह गरेको छ।

LS Auto

प्रदर्शनकारीहरूले स्टकहोममा टर्की दूतावास अगाडि कुरानको प्रतिलिपि जलाएका थिए । टर्कीको विदेश मन्त्रालयले पनि यसको निन्दा गरेको छ । वास्तवमा रुसले युक्रेनमा आक्रमण गरेपछि युरोपका गैर–नेटो देशहरूमा चिन्ता छ। त्यसमध्ये स्वीडेन पनि एक हो । युक्रेन आक्रमणपछि स्वीडेनले नेटोमा सामेल हुन आवेदन दियो छ।

तर सबै सदस्य सहमत भएमा मात्र एक सदस्य नेटोमा सामेल हुन सक्छ। टर्कीले नेटोमा स्वीडेनको प्रवेशको विरोध जारी राखेको छ। स्वीडेनका दक्षिणपन्थी समूहहरूले टर्कीको विरोधमा लगातार प्रदर्शन गरिरहेका छन्। यी प्रदर्शनहरू टर्की दूतावास अगाडि भइरहेको छ। कुरानको प्रतिलिपि जलाइएको घटनाप्रति कडा असन्तुष्टि व्यक्त गर्दै टर्कीले रक्षामन्त्रीको अंकाराको प्रस्तावित भ्रमण एकतर्फी रूपमा रद्द गरेको छ ।

टर्कीका रक्षामन्त्री हुलुसी अकेरले स्वीडेनका रक्षामन्त्री पाल जोन्सनको आगामी जनवरी २७ मा अङ्काराको प्रस्तावित भ्रमण अब हुने छैन। स्वीडेनका धेरै ठाउँमा विरोध प्रदर्शनको तयारी भइरहेको छ । डेनमार्कका अति दक्षिणपन्थी समूहहरूलाई प्रहरीले स्टकहोममा रहेको टर्की दूतावास अगाडि प्रदर्शन गर्न अनुमति दिएको छ।

यसैबीच, टर्की र कुर्द समर्थकहरूले पनि स्विडेनको राजधानीमा प्रदर्शन गर्ने योजना बनाएका छन्। यस्तो अवस्थामा स्वीडेनमा तनाव बढ्ने सम्भावना छ । तनाव बढ्दै गएपछि स्वीडेनले राजधानी स्टकहोममा ठूलो मात्रामा प्रहरी तैनाथ गरेको छ । टर्की स्विडेन नेटोमा सामेल हुनको विपक्षमा छ। जसका कारण स्टकहोममा विरोध प्रदर्शन भइरहेको छ ।

Tags: #नेटोका कारण टर्की र स्वीडेन भिडे#स्वीडेनमा कुरान जलाएपछि बबण्डर

लोकप्रीय

‘हामी नै आधिकारिक कांग्रेस, रुख झन्डा हामीसँग छ’ : गगन

‘हामी नै आधिकारिक कांग्रेस, रुख झन्डा हामीसँग छ’ : गगन

बुधबार पुस ३० , २०८२
मेरोमाइक्रोफाइनान्सले ५ % लाभांश दिने,संचालकहरु निर्बिरोध

मेरोमाइक्रोफाइनान्सले ५ % लाभांश दिने,संचालकहरु निर्बिरोध

बुधबार पुस ३० , २०८२
अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

अमेरिकी हतियार इरानतर्फ सोझियो, ट्रम्पले भने–प्रदर्शन गर्दै गर मद्दत आउँदै छ

बुधबार पुस ३० , २०८२

विचार

थप समाचार

ताजा समाचार

अमेरिकी हतियार इरानतर्फ सोझियो, ट्रम्पले भने–प्रदर्शन गर्दै गर मद्दत आउँदै छ

बुधबार पुस ३० , २०८२
सिन्धुलीमा लुटियो एसबीआई बैंक, एक बोरा पैसा जंगलमा फेला
समाचार

सिन्धुलीमा लुटियो एसबीआई बैंक, एक बोरा पैसा जंगलमा फेला

बुधबार पुस ३० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

इरानमा २० हजार जना मारिए,शेयर बजारको भविष्यवाणी गर्ने एआई चीनमा|| Nepal Times

इरानमा २० हजार जना मारिए,शेयर बजारको भविष्यवाणी गर्ने एआई चीनमा|| Nepal Times

00:27:27

World News: अमेरिकी संसदमा ग्रिनल्यान्डलाई ५१औँ राज्य बनाउने विधेयक, मुनाल उपग्रह हरायो

00:26:32

World News: ट्रम्प भेनेजुएलाका राष्ट्रपति, रुवियो क्युबाका नेता ! || Nepal Times

00:22:33

World News: भेनेजुएला छाड्न अमेरिकीलाई सुझाव, कोरियाली तनाव उत्कर्षमा || Nepal Times

00:26:55

World News: ब्राजिलले भेनेजुएलासँगको सीमामा राष्ट्रिय गार्ड पठाउने, ताइवानको एफ–१६ फ्लिट ग्राउन्डेड

00:22:17

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

सोमवार पुस २८ , २०८२
नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

ट्रम्पले खामेनीलाई अपहरण गर्ने त्रास,इन्टरनेटदेखि हवाई क्षेत्र बन्द 

शुक्रबार पुस २५ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

कांग्रेस गम्भिर मोडमा,संस्थापनसँग गएनन् शेखर,पत्रकार सम्मेलन स्थगित

शुक्रबार पुस २५ , २०८२

हालका पोस्टहरू

‘हामी नै आधिकारिक कांग्रेस, रुख झन्डा हामीसँग छ’ : गगन

‘हामी नै आधिकारिक कांग्रेस, रुख झन्डा हामीसँग छ’ : गगन

बुधबार पुस ३० , २०८२
मेरोमाइक्रोफाइनान्सले ५ % लाभांश दिने,संचालकहरु निर्बिरोध

मेरोमाइक्रोफाइनान्सले ५ % लाभांश दिने,संचालकहरु निर्बिरोध

बुधबार पुस ३० , २०८२
अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

अमेरिकी हतियार इरानतर्फ सोझियो, ट्रम्पले भने–प्रदर्शन गर्दै गर मद्दत आउँदै छ

बुधबार पुस ३० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.