×

NEPAL TIMES UPDATES

Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026

अब कोठाभाडाका लागि भौतारिनु नपर्ने, मोबाइलबाटै कोठा भेटिने

११ माघ २०७९

११ माघ, विराटनगर । शहरहरुमा मानिसहरुलाई बस्नका लागि कोठा खोज्न तथा कोठा भाडामा लगाउन सहयोग गर्ने उद्धेश्यले विराटनगरमा वेभसाईट र मोबाईल एप्लिकेशनको सुरुवात गरिएको छ ।

Advertisement
Advertisement

बुधबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी एन पी रुम डट कम वेभसाइट र मोबाइल एप्लिकेशनको सुभारम्भ गर्दै यसले आफ्नो घर भाडामा लगाउन चाहने र कोठा भाडाको खोजीमा रहेका सेवाग्राहीलाई सहज बनाउने एनपी रुम डटकमका संचालक तथा वेभसाईट निर्माता समेत रहेका कम्प्युटर सब इन्जिनियर हिरा लाल चौधरीले बताए ।

यो वेभसाइटका प्रयोगकर्ताले आफूलाई चाहिएको क्षेत्रमा कोठा भाडामा लिन सहज हुने छ भने घर भाडामा दिन चाहनेलाई समेत सहज हुने उनले बताएका छन् । कोठा लिन र दिन चाहने दुवै पक्षले यो वेभसाइटको आफै प्रयोग गर्न सक्नेगरी डिजाईन गरिएको छ ।

 

घर भाडामा लगाउन चाहने पक्षले वेभसाइटमा क्लिक गरेर आफ्नो घरको बिषयमा सम्पूर्ण विवरण र घरकोठाको फोटो समेत राखेर अपलोड गर्न सक्ने छन् भने भाडामा लिन चाहनेले समेत आफूलाई आवश्यक रहेको कोठाहरु छनौट गरि उक्त घरधनीको नम्बर र सम्पूर्ण विवरण प्राप्त गर्न सक्नेछन ।

घर कोठा भाडामा लिन चाहने ब्यक्तिले वेभसाईट र एप्लिकेशनमा उपलब्ध घरकोठा हेरेर त्यहाँ उपलब्ध एउटा कन्ट्याक्ट फर्म भर्नुपर्ने हुन्छ । उक्त फर्म भर्ने बित्तिकै घरधनिको कन्ट्याक्ट नम्बर हेर्न सकिनेगरि वेभसाइट डिजाइन गरिएको छ ।

यस वेभसाईट र मोबाईल एप्लिकेशनको सम्पूर्ण सेवाहरु निःशुल्क रहेको समेत संचालक चौधरीले बताए । उनले घरधनीले आफ्नो डाटा ईन्ट्री गर्दा वा कोठा भाडामा लिन चाहने दुवै पक्षलाई कुनैपनि शुल्क नलाग्ने बताए ।

Advertisement

कम्प्युटर सब ईन्जीनियर रहेकाले चौधरीले डेढ बर्षसम्म लगातार मेहनत गरेपछि वेभसाइट र एप्लिकेशन निर्माण गर्न सकेको बताएका छन् सेवाहरु निशुल्क दिंदा मलाई फाईदा के भन्ने प्रश्न उठ्छ भन्ने जिज्ञाशामा चौधरीले भविष्यमा यो वेभसाइट र एप्लिकेशनमा आउने विज्ञापनबाट आफ्नो खर्च उठाउने र यसलाई थप परिस्कृत गर्दै लैजाने आफ्नो योजना रहेको बताएका छन् ।

भर्खरको समाचार

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Smart-License-Nepal

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

सम्बन्धित खबरहरु

Scroll to Top