हातखुट्टा बाँधि हत्या गरेको अवस्थामा गुल्मीमा महिलाको शव फेला

१५ माघ, काठमाण्डौ ।

Advertisement

गुल्मीको मुसिकोट नगरपालिका –७ कि ५७ वर्षीया गङ्गादेवी शेरचनको शव घर भित्रै हात खुट्टा बाँधिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी प्रमुख गुल्मीका एसपी अर्जुन रानाभाटले ती महिलाको शव हातखुट्टा बाँधेको अवस्थामा भेटिएको जानकारी आएपछि आफूहरु त्यसतर्फ जान लागेको र घटना स्थलमा पुगेर थप अनुसन्धानपछि मात्र मृत्युको कारण पुष्टि गर्ने प्रहरीको भनाइ छ ।मृत्यु भएकी महिलाको अविवाहित रहेको र एक्लै होटेल चलाएर बस्दै आएकोवडाध्यक्ष हरिहर सापकोटाले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top