Nepal Times
Nepal Times
90
Shares

हातखुट्टा बाँधि हत्या गरेको अवस्थामा गुल्मीमा महिलाको शव फेला

हातखुट्टा बाँधि हत्या गरेको अवस्थामा गुल्मीमा महिलाको शव फेला

१५ माघ, काठमाण्डौ ।

गुल्मीको मुसिकोट नगरपालिका –७ कि ५७ वर्षीया गङ्गादेवी शेरचनको शव घर भित्रै हात खुट्टा बाँधिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी प्रमुख गुल्मीका एसपी अर्जुन रानाभाटले ती महिलाको शव हातखुट्टा बाँधेको अवस्थामा भेटिएको जानकारी आएपछि आफूहरु त्यसतर्फ जान लागेको र घटना स्थलमा पुगेर थप अनुसन्धानपछि मात्र मृत्युको कारण पुष्टि गर्ने प्रहरीको भनाइ छ ।मृत्यु भएकी महिलाको अविवाहित रहेको र एक्लै होटेल चलाएर बस्दै आएकोवडाध्यक्ष हरिहर सापकोटाले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.