×

NEPAL TIMES UPDATES

Playing
इ*रान यु*द्ध बन्यो खाडी मुलुकहरूको दुःस्वप्न|| Nepal Times
Apr 09, 2026
Playing
उपसभामुखका लागि रास्वपामा बालेन हाबी ?राप्रपालाई कसले दियो ’धोका’ ? || Nepal Times
Apr 09, 2026
Playing
एमालेमा महाभारत, नेतृत्व हत्याउन ’शीतयुद्ध’, ओलीले के गर्लान् ? || Nepal Times
Apr 09, 2026
Playing
हाइप्रोफाइलमा बालेन र सुदनले ल्याए भूकम्प,कसकसको हुँदैछ सम्पत्ति छानविन ? || Nepal Times
Apr 09, 2026
Playing
बाबु मजदुरी गर्न खाडीमा, छोरी नेपालमा सांसदपछि उपसभामुख || Nepal Times
Apr 09, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-26-2082 || Nepal Times
Apr 09, 2026
Playing
अमेरिका र इजरेलसंगको ४० दिने य द्ध ले बदलियो सन्तुलन || Nepal Times
Apr 09, 2026
Playing
यसकारण बालेनले पदमुक्त गराए श्रममन्त्री दीपककुमार साह || Nepal Times
Apr 09, 2026
Playing
संविधान संशोधनमा बालेन सरकारको पहल ः सहमति कि जटिल? || Nepal Times
Apr 09, 2026
Playing
कसरी जारी हुन्छ रेड नोटिस ? || Nepal Times
Apr 09, 2026

स्कटल्यान्डविरुद्ध सन्दीपको जादु, एक्लै पाँच ओभरमै चार विकेट लिए

९ फाल्गुन २०७९

९ फागुन, काठमाण्डौ ।
स्कटल्यान्ड र नेपालबीचको दोस्रो एकदिवसीय खेल अहिले त्रिवि मैदानमा जारी छ । अहिलेसम्मको खेल हेर्दा सन्दीप लामिछाने भर्सेस स्कटिस ब्याट्सम्यानजस्तो देखिएको छ । सनसनीपूर्ण बलिङ गर्दै उनले पाँच ओभरमै चार विकेट लिइसकेका छन् ।

टस हारेर ब्याटिङमा बोलाइएका स्कटिस ओपनरहरुले फास्ट बलरहरुविरुद्ध राम्रो सुरुवात गरेका थिए । सोमपाल कामी र करण केसीले नेपाललाई सुरुवाती सफलता दिलाउन सकेनन् । करणले प्रशस्त रन खर्चिए भने सोमपालले कसिलो बलिङ गरे पनि विकेट लिन चुके ।

Advertisement

अन्ततः कप्तान रोहित पौडेलले आठौ ओभरमा नै सन्दीपलाई बलिङमा उतार्न वाध्य भए । सन्दीपले पनि कप्तानलाई निराश बनाएनन् । उनले आफ्नो पहिलो ओभरमै विकेट लिएर नेपालको विकेट खाता खोलेका थिए । नेपालका प्रमुख बलर सन्दीपमाथि हावी भएर खेल्ने स्कटिस टिमको रणनीति देखिएको छ ।

सन्दीपमाथि उनीहरु लगातार ठूला सट खेलिरहेका छन् । अर्कोतर्फ सन्दीपले पनि स्कटल्यान्डका थप तीन विकेट झारेर आफ्नो क्षमता देखाइदिएका छन् । सन्दीपले आफ्नो दोस्रो ओभरको पाचौं र छैटौं बलमा लगातार विकेट लिन सफल भएका थिए ।

Advertisement

विष्फोटक अन्दाजमा खेलिरहेका जर्ज मुन्सेलाई सन्दीपले बोल्ड गरेसँगै नेपाल खेलमा फर्किएको थियो । कुशल मल्लले एक विकेट थप्दै नेपालको विकेट संख्या चार पुर्याए । त्यसपछि सन्दीपले फेरि आफ्नो पाचौं ओभरमा चौंथो विकेट लिन सफल भए । यअसघिका तीन खेलमा सन्दीपले समान ३ का दरमा ९ विकेट लिएका थिए ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top