सोमपालले  नेपाललाई दिलाए पहिलो सफलता

१५ फागुन,काठमाडौँ ।
नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको पहिलो खेलमा पीएनजीविरुद्ध पहिलो सफलता हात पारेको छ ।नेपालका लागि सोमपाल कामीले पहिले विकेट लिएका हुन् । उनले पाँचौं ओभरको पहिलो बलमा टोनी उरालाई २ रनमा आउट गरेका हुन्।उनले उरालाई बोल्ड आउट गराएका हुन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top